अरिनिकोकी अमिसा र कोशीकी बेन्जीना भइन् कलेज आइडल

६ आश्विन २०७६, सोमबार २०:३५ विराटनगर / कलेज आइडलको उपाधि विराटनगरस्थित अरनीको कलेजकी अमिसा अधिकारी र कोशी मल्टिपल कलेजकी बेन्जिना दाहालले जितेकी छिन् । सृष्टि नृत्य कला केन्द्रको आयोजनामा विराटनरस्थित वीरेन्द्र सभा गृहमा आज सम्पन्न भएको उक्त प्रतियोगितामा कलेज आइडलको सिंगीनतर्फ विजेता बेन्जिना र नृत्यतर्फको विजेता अमिसा घोषित भएकी हुन् । प्रतियोगिताको सिंगीनतर्फको फस्टरनरअप विराटनगरस्थित सेन्टजोसेफ स्कूलकी अलासका खरेल, सेकेण्डर …

एकेडेमी अन्तिम चारमा

६ आश्विन २०७६, सोमबार १९:४८ बेलबारी /मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लब बुटवललाई ३–२ गोल अन्तरले निराश बनाउँदै एकेडेमी सेमिफाइनलमा पुगेको हो । एकेडेमीकातर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १÷१ गोल गरे । गोर्खाका तर्फबाट …

कांग्रेसको नाराबाजीबीच प्रदेश १ मा मनमोहन विश्वविद्यालय विधेयक पारित

६ आश्विन २०७६, सोमबार १७:३९ विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ । कांग्रेसले उक्त विधेयक फिर्ता लिन माग गदैं नियमित संसद अवरुद्ध गदैं आएको थियो । आजको बैठममा सत्ता पक्षले पेलेर विधेयक पास गराएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रतिपक्षको नारावाजी भइरहँदा प्रक्रिया सुरु गरेर बहुमतबाट …

पहिरोले घर पुरिदा १० लाखको क्षति

६ आश्विन २०७६, सोमबार १७:०७ संखुवासभा / संखुवासभाको चैनपुर नगरपालिका ७ भण्डारी मोडमा पहिरोको कारण १ घरमा क्षति पुगेको छ । आज विहानको राती देखि परेको अविरल बर्षासंगै घर माथीदेखि झरेको पहिरोले भण्डारी मोडका भगवती भण्डारीको ईट्टा र माटोको गाह्रो तथा टिनको छाना भएको २ तले कच्ची घर पुरिदा घर भित्र भएको सम्पुर्ण सामान नष्ट भई करिव १० लाख बराबरको …

लागुऔषध खैरो हेरोईनसहित ३ जना पक्राउ

६ आश्विन २०७६, सोमबार १७:०१ सुनसरी / सुनसरीको ईटहरी उप महानगरपालिका १२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईनसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसोवास गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ बर्षीय तिर्थबहादुर तामाङ, केरावारी गाउँपालिका ७ का २९ बर्षीय लालबहादुर कार्की र …

दुई प्रहरी जवान भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

६ आश्विन २०७६, सोमबार १५:२९ विराटनगर / प्रदेश १ प्रहरी कार्यालय विराटनगर क्षेत्रिय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान मुकेश फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान भीम अधिकारी भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक …

कार्यालयमा बहिरा दोभाषेको ब्यवस्था हुन्छ : मेयर पराजुली

६ आश्विन २०७६, सोमबार ११:२३ विराटनगर / अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह कार्यक्रम अन्तरगत विराटनगरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । कोशी बहिरा संघको आयोजना र विराटनगर महानगरको सहकार्यमा कार्यक्रम भएको हो । आज विराटनगरमा बहिराहरुले प्रभातफेरी गर्नका साथै जनचेतनामुलक सडक नाटक गरी कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले बहिराहरुको हकहितका …

दशैमा विशेष सुरक्षा, मोरङमा ६ सय ९० प्रहरी पचिलान

५ आश्विन २०७६, आईतवार २०:५७ विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले दशैंमा मोरङमा विशेष सुरक्षा योजना अपनाएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन मोरङमा ६ सय ९० जना प्रहरी पचिरलान गरिने भएको छ । दशैमा विराटनगर महानगरमा जनघनत्व बढी हुने र आर्थिक कारोबार पनि बढी हुने भएकोले प्रहरीले विशेष सुरक्षा योजना अपनाएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी …

बेलबारी गोल्डकपमा एपीएफलाई सफलता

५ आश्विन २०७६, आईतवार १९:०१ बेलबारी / एपीएफ क्लब काठमाडौंले मोरङको लक्ष्मीमार्गमा भइरहेको तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध पार्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक÷एक गोल गरे । झापाले दुवै गोल बेहोर्नुमा गोलरक्षक दिपांसु …

बलत्कार आरोपमा चार जना पक्राउ

५ आश्विन २०७६, आईतवार १८:१७ विराटनगर /मोरङको सुन्दरहरैचा नगरपालिका – १ की १७ वर्षिय एक किशोरीलाई बलत्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका – ५ का २० वर्षिय सुरेश थानदार, सोही ठाउँका २५ वर्षिय कमल पुरी, २२ वर्षिय सन्तोषकुमार माझी र २२ वर्षिय प्रकाशकुमार थारुलाई पक्राउ गरेको हो । पीडित पक्षले …

1 2 3 552