जेसिज टेष्टि–टेष्टि क्वीज प्रतियोगिता शुरु

२८ पुष २०७७, मंगलवार १९:३७ विराटनगर / अन्तर विद्यालय स्तरिय क्वीज प्रतियोगिता आजदेखि विराटनगरमा शुरु भएको छ । विराटनगर जुनियर जेसिजको आयोजनामा २५ औं अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगिता शुरु भएको हो । आजको खेलबाट ६ वटा विद्यालय सेमीफाईनलमा पुगेका छन् । पहिलो चरणको खेलबाट जनक स्मृति स्कुल इनरुवा, आदर्श मावि विराटनगर र केभिएम स्कुल विराटनगर सेमीफाईनलमा […]

विद्यालय स्तरीय फुटबलको उपाधि प्रगतिशिल माविलाई

२७ पुष २०७७, सोमबार १८:३७ रंगेली / अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितको उपाधि मोरङको रंगेली २ मा रहेको प्रगतिशिल माविले जितेको छ । मोरङको ग्रामथान गाउँपालिका ७ मा आज सम्पन्न भएको फाइनल खेलमा रंगेली १ को जनप्रिया माविलाई २–० गोलअ अन्तरले पराजित गरि प्रगतिशिल माविले उपाधि जितेको हो । खेलको ५ औं मिनेटमा प्रगतिशिल स्कूलका अनमोल अधिकारी र खेलको ८ […]

प्रधानमन्त्री कप क्रिकेटको बन्द प्रशिक्षणको समय कम

२७ पुष २०७७, सोमबार १६:४१ विराटनगर / प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विराटनगरमा प्रदेश १ को टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । विराटनगरस्थित विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा तीन दिनका लागि सुरु भएको प्रशिक्षणमा २३ खेलाडी रहेकाछन् । मोरङ, सुनसरी, झापा र ईलामबाट चयन भएका खेलाडीबाट अन्तिम १४ जनाको टोली तयार हुने छनोट समितिका सदस्य राजकुमार प्रधानले […]

प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको छ– मन्त्री घिमिरे

५ पुष २०७७, आईतवार १५:२६ विराटनगर / खेलकूदलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । आइटीफ तेकाण्डो संघले आयोजना गरेको प्रदेशस्तरीय प्रथम तेकाण्डो टेक्निकल समिनार कोर्षको विराटनगरमा सम्पन्न समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उनले प्रदेशका १ सय ३७ पालिकामा खेल मैदान र १४ जिल्ला व्यवस्थित रङ्शाला निर्माण कार्य […]

प्रदेशस्तरीय तेक्वाण्डोका सेमिनार सुरू, १ सय ३५ खेलाडी सहभागि

३ पुष २०७७, शुक्रबार १८:५७ विराटनगर / प्रदेश १ स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्ष आजदेखि विराटनगरमा सुरू भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त सेमिनारमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको छ । शनिबार सम्पन्न हुने सेमिनारमा प्रदेश १ भरीका तेक्वाण्डोका खेलाडीहरूको सहभागि रहेको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले जानकारी दिए । सेमिनारमा […]

खेलकूदलाई उच्च प्रथामिकता : मुख्यमन्त्री राई

३ पुष २०७७, शुक्रबार १८:४९ विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् । विराटनगरमा आजदेखि सुरू भएको प्रथम प्रदेश १ स्तरीय आइटीएसफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्षको उद्घाटन गर्दै मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउँदै खेलकूदको हबको रूपमा प्रदेशलाई अगाडी बढाउने बताएका हुन् […]

तेक्वाण्दोको टेक्निकल सेमिनार हुँदै

२८ मंसिर २०७७, आईतवार १७:०५ विराटनगर/ प्रदेश १ स्तरीय आइटीएफ तेक्वाण्दोको टेक्निकल सेमिनार कोर्ष विराटनगरमा हुने भएको छ । प्रदेश १ आइटीएफ तेक्वाण्दो संघको आयोजनामा आगमी पुस ३ देखि ४ गतेसम्म विराटनगरमा दुई दिने सेमिनार कोर्ष हुने भएको हो । सेमिनारको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । उक्त सेमिनारमा प्र्रदेश १ का १४ जिल्लाका १ […]

स्पोर्ट्स अवार्ड पुस अन्तिममा

२८ मंसिर २०७७, आईतवार १६:१७ काठमाण्डौं /खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड –२०७६ पुसको अन्तिममा हुने भएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सवैभन्दा ठूलो अवार्डको १७ औं संस्करण आगामी पुस २८ गते ललितपुरस्थित कराते एकेडेमीको हलमा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भए पनि […]

सहिद रंगशालामा फ्लड लाइटका लागि मास्ट राख्ने कार्य

१८ मंसिर २०७७, बिहीबार १९:०८ विराटनगर / सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम शुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य आजदेखि शुरु भएको छ । मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्ने बताए । विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम सुरु भएको उनले बताए । […]

महान अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन

११ मंसिर २०७७, बिहीबार ०७:०८ विराटनगर/ महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनाका विश्वविजेता फुटबलर ६० वर्षीय म्याराडोनाको बुधबार निधन भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्तिष्कको सफल शल्यक्रिया गरेको दुई साता नबित्दै हृदयघातबाट उनको निधन भएको हो । यो खबरले विश्व फुटवल जगत स्तब्ध छ । म्याराडोनाको निधनमा अर्जेन्टिनाले ३ दिनको विदा दिएर राष्ट्रिय शोख मनाउँने […]

1 2 3 127