AArya
RUMPUM
animated ellipse animated ellipse

मेयर कप इटहरी सुपर लिग क्रिकेटको नयाँ लोगो सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०८३, मंगलवार १५:५५
3
Shares
इटहरी / इटहरीमा बिगत तीन सस्करणदेखि सञ्चालित मेयर कप क्रिकेट प्रतियोगिता नयाँ लोगो सार्वजनिक गरेको छ ।

इटहरीका मेयर हेम कर्ण पोडेलले अफिसिय पेजबाट लोगो सार्वजनिजक गरेका हुन् । मेयर कप क्रिकेट प्रतियोगिता अब फरक रूपमा हुने जनाएको छ । नयाँ लोगो सार्वजनीक भएसँगै विगतमा नक आउट प्रतियोगिता हुदै आएकोमा अवदेखि सुपर लिग अवधारणामा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको नाम मेयर कप इटहरी सुपर लिग रहने मेयर पौडेलले बताए । उद्देश्य स्थानीय खेलाडीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै खेल्ने अवसर प्रदान गर्ने यस संस्करणदेखि प्रतियोगितालाई कोशी प्रदेशकै भव्य प्रतियोगिताको रुपमा सम्पन्न गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर