AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लखन्तरीमा माओवादी छोडेर ४२ जना एमाले प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७९, मंगलवार १६:२६
171
Shares
राटनगर / मोरङको ग्रामथान गाउँपालिका–१ मा माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय तह निर्वाचनको चुनावी अभियानअन्तरगत माओवादीका ४२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा संजय राजवंशी, कमल राजवंशी, दिप राजवंशी, विक्रम राजवंशी, अजय राजवंशी, भुराज राजवंशी, साजन ऋषिदेव, विजय राजवंशी, सविन माझी, ओम राजवंशी, मुकेश माझी र विहालाल माझी रहेका छन् ।

लखन्तरीमै माओवादीका पुर्व जनमुक्ति सेनामा रहँदा ३ वर्ष जेल बसेका प्रल्हाद रायसहित ३० जना माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर