खबर पूर्वाञ्चल
एमालेको आज बसेको संसदीय दलको बैठकले भण्डारीलाई सर्वसम्मत प्रमुख सचेतकमा चयन गरेको हो ।
भण्डारी सुनसरी क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी एमालेका ४० संसद छन् ।