RUMPUM
animated ellipse animated ellipse

भण्डारी एमाले प्रदेश १ को प्रमुख सचेतक चयन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ पुष २०७९, बिहीबार १७:४२
270
Shares
विराटनगर / रेवतीरमण भण्डारी नेकपा एमालेले प्रदेश १ को प्रमुख सचेतकमा चयन भएका छन् ।

एमालेको आज बसेको संसदीय दलको बैठकले भण्डारीलाई सर्वसम्मत प्रमुख सचेतकमा चयन गरेको हो ।

भण्डारी सुनसरी क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी एमालेका ४० संसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर