AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मिए एण्ड मिस्टर रौनियारका प्रतियोगिले देखाए प्रतिभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७७, सोमबार १९:३७
2.63k
Shares
विराटनगर/ मिस एण्ड मिस्टर रौनियारका प्रतियोगितहरूले प्रतिभा प्रस्तुत गरेका छन् ।

विराटनगरमा भएको अडिसनबाट छनौट भएका १२ जना प्रतियोगिहरूले आज ट्यालेन्ट राउण्डमा प्रतिभा देखाएका हुन् । उनीहरूले गीत, नृत्य, कविता आदी प्रतिभा प्रस्तुत गरे ।

एमि इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल फागुनमा हुनेछ । ट्यालेन्ड राउण्डको निर्णायकहरुमा रौनियार समाजकी बन्दना रौनियार, मोडल युवराज केशरी, पूर्व प्रहरी निरीक्षक प्रकाश गुप्ता रहेका थिए ।

मिस एण्ड मिस्टर रौनियारको ट्यालन्डेमा उत्कृष्ट हुने एक जनाले फाइनलमा एवार्ड प्राप्त गर्नेछन् ।

रौनियार सामुदायका किशोरीहरूमा भएको प्रतिभा उजार गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका अविवाहित किशोरीहरूले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले आकर्षक क्राउन, गिफ्ट ह्याम्पर विभिन्न अवसरहरू प्राप्त गर्ने बताइएको छ । यसअघिको मिस्टर रौनियारमा आशिष गुप्ता र मिस निरौयारमा प्रिया रौनियारले उपाधि जितेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर