AArya
RUMPUM
animated ellipse animated ellipse

वर्षाले रोक्यो मिल्स गोल्डकपको फाइनल, उपाधि भिडन्त भोली हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ जेष्ठ २०८३, शनिबार १६:२६
3
Shares
विराटनगर / छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल वर्षाका कारण एक दिनका लागि स्थगित गरिएको छ।

आज हुने तय भएको उपाधि भिडन्त अब भोली दिउँसो ४ बजे विराटनगरस्थित जुटमिल खेलमैदानमा हुनेछ।

मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार निरन्तर वर्षाका कारण मैदानको अवस्था प्रतिकूल बनेपछि फाइनल खेल सार्ने निर्णय गरिएको हो।

उपाधिका लागि घरेलु टोली टिडब्लूसीवाई विराटनगर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेका हुन् र पहिलो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर