जग्गा हडप्न छिमेकीले श्रीमानको हत्या गरेको श्रीमतीको दावी, प्रहरी भन्छः आत्महत्या हो

२३ कार्तिक २०७७, आईतवार ०८:४७ विराटनगर / विराटनगर महानगरपालिका १६ दरैया बस्तीको चौठीटोलमा बस्ने करनीदेवी ऋषिदेवेले जग्गा हडप्न खोज्नेहरुले आफ्ना ३० वर्षीय श्रीमान राजेश ऋषिदेवको हत्या गरेपनि उनीहरुलाई कुनै कानूनी कार्वाही नभएको गुनासो गरेको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ । मजदुरी गरेर कमाएको पैसाले टोलमा जोडेको एक कठ्ठा ऐलानी र ४ धुर नम्बरी जग्गामा स–परिवार बसोवास गर्दै आएकोमा श्रीमान […]

विराटनगरमा तरकारी मूल्यमा एकरुपता नहुँदा उपभोक्ता ठगिन्दै, सस्तोको प्रचार गर्ने सुपरमार्केटमा महंगो मूल्य

८ आश्विन २०७७, बिहीबार ०८:२९ विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा तरकारी मूल्यमा एकरुपता नहुँदा उपभोक्ता जताततै ठगिएको समाचार राकेश कर्णले हाम्रोमत देनिकमा लेखेका छन् । विराटनगरमा ठूलो परिमाणमा तरकारी बिक्री गर्ने गुद्री बजार र निजी क्षेत्रबाट सञ्चालित सेन्ट्रल बजार तथा भाटभटेनी सुपरमार्केट सञ्चालनमा छन् । आम उपभोक्ताले खाद्यान्न र तरकारी लगायतका आवश्यक सामाग्री खरिद गर्ने प्रमुख ठाउँ पनि […]

७२ वर्षदेखि रघुपति जुट मिल अविछिन्न

१४ श्रावण २०७७, बुधबार ०८:१३ विराटनगर / ७२ वर्षको अवधीमा मुलुकमा धेरै परिवर्तन आयो । जहानिया राणा शासन ढल्यो, २००७ सालमा प्रजातन्त्र आयो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको ‘कू’ गरेर निर्दलीय पञ्चायती व्यवस्था ल्याए । २०४६ साल चैत २६ मा पञ्चायत ढल्यो र देशमा पुनः प्रजातन्त्र आयो । यो समाचार आजको उद्घोष दैनिकमा मोहन भण्डारीले लेखेका छन् । […]

छैन मोरङका साना नाकामा हेल्थडेस्क

९ चैत्र २०७६, आईतवार ०८:५९ विराटनगर / कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै नेपाल भारत सीमा क्षेत्रको आवागमनमा कडाई गर्ने घोषणा गरेपनि मोरङका तीन वटा नाकामा हेल्थडेस्कसमेत नराखेको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ । नेपालभित्रकै लामो दुरीको यातायात बन्द गर्ने घोषणा गरेको सरकारले सीमा नाका बन्द नगरेको भन्दै नागरिक तहबाट आलोचना भइरहँदा सीमा नाकामा हेल्थडेस्क पनि नराखिनुले जोखिम बढेको […]

नेशनल ट्रेडिङको खाली जग्गामा अस्पताल निर्माणको काम सुरु

९ चैत्र २०७६, आईतवार ०७:४३ विराटनगर । विराटनगरस्थित नेशनल ट्रेडिङको खाली भवनलाई अस्पताल निर्माण गर्नको लागि काम सुरु भएको समाचर आजको हाम्रोमत दैनिकले छापेको छ । कोरोना भाईरसको बढदै गएको जोखिम र यसको संक्रमणलाई न्युनीकरण गर्न विराटनगरमा ५० शैय्याको अस्पताल बनाउने प्रदेश सरकारको निर्णय अनुसार काम सुरु भएको हो । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले नेशनल ट्रेडिङको […]

ब्राउन सुगरसहित दुई पक्राउ

५ चैत्र २०७६, बुधबार १९:४४ विराटनगर / अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरीले मोरङको कटहरी गाउँपालिका – ४ बस्ने ३५ वर्षिय किरण साह र सोही ठाउँमा बस्ने ३२ वर्षिय सजिर सेखलाई लागूऔषधसहित पक्राउ गरेको हो । किरण साहको घरमा लागू औषध विक्रि वितरण भइरहेको विशेष सूचान पाएपछि प्रहरीले छापा मारी उनीहरुलाई […]

यही अधिवेशनबाट प्रदेश नाम टुंग्याउने मुख्यमन्त्री राईको भनाई

५ चैत्र २०७६, बुधबार ०८:१४ विराटनगर / संसदीय दलको सचेतक नियुक्ति र दलको विधान पारित गर्ने निर्णय गर्दै सोमबार बसेको नेकपा संसदीय दलको बैठक सम्पन्न भएको समभार आजको हाम्रोमत दैनिकले छापेको छ । बैठकले दुई वर्षपछि संसदीय दलको विधान पारित गरेको छ भने रिक्त रहेको सचेतक पदमा भोजपुरकी प्रदेशसभा सदस्य सौभाग्यवती राईलाई नियुक्त गरेको छ । दलको नेताले मनोनित गर्ने […]

साढे ३३ किलो सुन तस्करी प्रकरणका साक्षीको बकपत्र सुरु

५ चैत्र २०७६, बुधबार ०८:०३ विराटनगर / साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा वादी र प्रतिवादीतर्फको १ सय ९ जना साक्षीको बकपत्र सुरु भएको सभमचार आजको हाम्रोमत दैनिकले छापेको छ । वादीको भन्दा प्रतिवादीतर्फको साक्षी धेरै रहेका छन् । वादीतर्फका ३६ र प्रतिवादीका ७३ जना साक्षी रहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले […]

गुद्रीका व्यापारी अर्को बजार निर्माणमा, करोडौं लगानी गरेर निर्माण गरेको एकीकृत फलफुल तथा थोक तरकारी बजार अलपत्र

१४ फाल्गुन २०७६, बुधबार ०८:३२ विराटनगर / मोरङ्गको कटहरी गाउँपालिका १ मा सरकारले १६ करोड ७६ लाख रुपैयाँ लगानी गरेर निर्माण गरेको एकीकृत फलफुल तथा थोक तरकारी बजार अलपत्र बनेको समाचार आजको हाम्रोमत दैनिकमा राकेश कर्णले लेखेका छन् । २०७५ चैत्र ३ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरी प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको तरकारी बजार सञ्चालनमा आउन सकेको […]

सेटिङमै ढुंगागिटी तस्करी भइरहेको घिमिरेको आरोप

१४ फाल्गुन २०७६, बुधबार ०८:२१ विराटनगर / उत्तरी मोरङको चुरे क्षेत्रबाट ढुंगागिटीको अवैध चोरी तस्करी भइरहेको र त्यसमा प्रहरीकै मिलेमतो रहेको भन्दै प्रदेशसभा बैठकमा सरकारमाथि प्रश्न उठेको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ । प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले ढुंगागिटीको अवैध चोरी तस्करीमा प्रहरीको सेटिङ रहेको आरोप लगाएका हुन् । आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा घिमिरेले ढुंगागिटी तथा वनस्रोतको व्यापक […]