१० दिने ‘सीएनआई कोशी एक्स्पो’ को आज समापन हुँदै

२८ माघ २०७९, शनिबार ०६:५६ विराटनगर/ नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोशी एक्स्पो २०७९’ को समापन आज हुँदैछ । १० दिने एक्स्पो ऐतिहाँसिक रुपमा सम्पन्न हुन लागेको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो भव्य रुपमा सफल हुन लागेको जनाइएको छ । एक्स्पोको समापन समारोह पनि उद्घाटन […]

सीएनआई कोसी एक्स्पोमा आज समिर श्रेष्ठको प्रस्तुति

२७ माघ २०७९, शुक्रबार ०९:५१ विराटनगर / विराटनगर–२ शंकरपुर मार्गमा जारी ऐतिहाँसिक सीएनआई कोशी एक्स्पोको आज सातौं दिनको साँझ समिर श्रेष्ठको सांगीतिक प्रस्तुति रहने छ । ‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका हुन्छन् । त्यसको उदाहरण पछिल्लो उदाहरणका रुपमा एक दिन अघिमात्रै रिलिज भएको उनको ‘मायालु सुन न’ बोलको गीत हो । यो […]

हाँस्क कलाकार मनोज गजुरेलले गरे एक्स्पोका सवै स्टलको अवलोकन

२५ माघ २०७९, बुधबार १७:३२ विराटनगर / लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेलले विराटनगरमा जारी सीएनआई कोशी एक्स्पोका सवै स्टलहरुको स्थलगत अवलोकन गरेका छन् । कलाकार गजुरेलले मंगलबार साँझ आफ्नो प्रस्तुति समेत दिएका थिए । उनले उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजना गरिने हरेक मेला महोत्सव र एक्स्पोहरुमा जाने कलाकारहरुले आफ्नो कला प्रस्तुतिका साथै स्टलहरुको पनि अवलोकन गरिदिए व्यवसायीहरुलाई उत्प्रेरणा हुने बताएका […]

सीएनआई कोशी एक्स्पोमा किवीबाट बनेको जुसलगायतले एक्पोमा पर्दशन गदै लावती

२४ माघ २०७९, मंगलवार १२:३८ विराटनगर / पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावतीले विराटनगरमा जारी सीएनआई कोशी एक्स्पोमा किवीबाट बनेको जुसलगायतले एक्पोमा पर्दशन गरेकी छिन् । लावतीको सनम फलफुल प्रशोधन उधोगले विराटनगरमा जारी सीएनआई कोशी एक्स्पोमा किवीबाट बनेको जुसलगायतले एक्पोमा पर्दशन गरेकी हुन् । उनले किवीबाट जुस, जाम, मिक्स अचार, रक्सी र स्कवासलगायतका धेरै परिकारहरु किवीबाट उत्पादन […]

सीएनआई कोशी एक्स्पोमा अरवियन परिकार सावरमा उपभोक्ताको विशेष आकर्षण

२४ माघ २०७९, मंगलवार १२:१८ विराटनगर / विराटनगरमा माघ १९ गतेदेखि शुरु भएको सीएनआई कोशी एक्स्पोमा कुखुराको मासुबाट बनेको अरवियन परिकार सावरमा भनेर चिनिने चिकन रोलमा उपभोक्ताको विशेष आकर्षण देखिएको छ । विराटनगर–६ कृषि भवन पछाडी शुक्रपथका स्थानिय पर्शुराम गिरीले राखेका स्टलमा चिकेन रोलमा उपभोक्ताको अत्याधिक आकर्षण देखिएको थियो । विदेशतिर चिकेन सावरमा भनेर चिनिने चिकेन रोलमा उपभोक्ताले धेरै रुचि […]

सीएनआई कोसी एक्स्पोमा आज ‘कमेडी किङ’ मनोज गजुरेल र गायक एकदेव लिम्बुको प्रस्तुति

२४ माघ २०७९, मंगलवार १२:०५ विराटनगर/ विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन मंगलबार मनोज गजुरेलको रोचक घोचक प्रस्तुति हुने भएको छ । साथै मिठो स्वरका कारण युवा मनहरु माझमा लोकप्रिय बनेका गायक एकदेव लिम्बुले मिठामिठा गीतहरुबाट दर्शक स्रोतालाई आनन्दित बनाउने छन् । ‘कमेडी किङ’ गजुरेलले विभिन्न व्यक्तिहरुको क्यारिकेचरका साथै एकल प्रहसन प्रस्तुत गर्नेछन् । साथै उनले समाजका विभिन्न क्षेत्रमा […]

सीएनआई एक्स्पोमा आजको साँझ राजु लामाको प्रस्तुति

२३ माघ २०७९, सोमबार ०८:५५ विराटनगर / विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोलाई अझ सांगीतिक र मनोरञ्नात्मक बनाउन आज साँझ चर्चित ब्याण्ड मंगोलियन हार्ट र उक्त ब्याण्डका स्पन्दन राजु लामाको प्रस्तुति हुने भएको छ । राजु लामा त्यस्ता पपस्टार हुन्, जसले नेपाली म्यूजिकमा पप संगीगलाई उचाईमा पु¥याइदिए । उनले गाएका ‘नतानु त तानु लाग्ने, बादल पारीको देशबाट, उँभो उँभो खासा म […]

प्रदेश १ को समृद्धि र विकास लागि उर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

२१ माघ २०७९, शनिबार २१:४७ विराटनगर / प्रदेश १ मा उर्जा क्षेत्रमा भइरहेको लगानीको सुरक्षा र थप लगानी गर्ने वातावरण बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)ले प्रदेश  १ को दिगो विकासका लागि उर्जा भन्ने विषयमा विराटनगरमा आयोजना गरेको दुई दिने कार्यशालामा सहभागी विज्ञहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले उर्जा क्षेत्रमा लगानी बढाए प्रदेश […]

सीएनआई कोशी एक्स्पोको टिकट दर घट्यो

२१ माघ २०७९, शनिबार १७:४४ विराटनगर / विराटनगरमा जारी सीएनआई कोशी एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ । हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको जनाइएको छ । ९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त […]

मास्टर सेफ सन्तोष साहले गरे सीएनआई कोशी एक्स्पोको अवलोकन

२१ माघ २०७९, शनिबार १६:३५ विराटनगर / चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोशी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर–२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् । साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प्लस कम्पनीका ब्राण्ड एम्बेसडर हुन् । विराटनगरमा यसअघि भएका साना ठुला […]