ताजा समाचार
प्रदेश
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
राजनीति
अन्तरवार्ता
समाज
शिक्षा
कला/साहित्य
छापा
अर्थ/कृषि
स्वास्थ्य
अन्य
विदेश
खेलकुद
राशिफल
फिचरड समाचार
फेश
फोटो फिचर
लेख रचना
हाम्रो बारेमा
ताजा समाचार
कोशी प्रदेश
राजनीति
अन्तरवार्ता
समाज
शिक्षा
कला/साहित्य
छापा
अर्थ/कृषि
स्वास्थ्य
अन्य
खेलकुद
विदेश
राशिफल
फिचरड समाचार
फेश
फोटो फिचर
लेख रचना
फिचरड समाचार
गृहपृष्ठ
फिचरड समाचार
फिचरड समाचार
विराटनगरको साकेलाथानमा मनाएको उभौली पर्वमा नाच्दै यूवती ।
विराटनगर – २ मा रहको बूढानिलकण्ठं स्कूलमा बुद्घ जयन्तीको अवसरमा आयोजीत कार्यक्रममा भिक्षु बनेका स्कूलका विद्यार्थीहरु ।
फोटोले केही परिवर्तन त भो
बिराटनगर महानगरपालीका अस्पताल चौकमा रहेको गोल्डेन अस्पतालमा रहेको शुद्ध खानेपानी । तस्बिर – रबिन डाँगिको मुहार पुस्तिकाबाट
जनमानसमा स्वास्थ्यको पहुंच हाम्रो अभियान आठ प्रतिवद्धता, स्वास्थ्य जिवनको आवश्यक्तताको अनावरण गर्दै मुख्य मन्त्री शेरधन राई । तस्वीर- पुष्पराज थपलिया /खबर पूर्वाञ्चल
प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुँडामणि आचार्यलाई शपथ गराउँदै उच्च अदालतका मुख्य न्यायाधीश डा. कुलरत्न भूर्तेल ।
आरोहण गुरुकुल विराटनगरमा मञ्चन नाटक ‘मसान’ मा अभिनय गर्दै अशोक गौतम र दिपा पोखरेल। तस्वीर-पुष्पराज थपलिया /खबर पूर्वाञ्चल
छोरी जन्माउनेलाई तीन हजार प्रोत्साहन भत्ता !
आरोहण गुरुकुल विराटनगरमा मञ्चलन नाटक एन्टिगोनीमा अभिनय गर्दै कलाकार । तस्वीर- पुष्पराज थपलिया /खबर पूर्वाञ्चल
घरेलु कामदार बालिकाको शंकास्पद मृत्यु, बाकसमा शव बोकेर प्रदर्शन
विराटनगर-८ मा रहेकनो वाल्मीकी स्कूलमा विद्यार्थहरु होली खेल्र्दै ।
सिरिया हमलामा मारिएका वालवालिकाको सम्झनामा विराटनगरमा रहेको अन्न्पूर्ण एमाडेमिमा अध्ययनरत विद्यार्थीहरुले बरगाछीमा मैन बत्ती बालेर सोक मनाउँदै ।
विराटनगरको आरोहण गुरुकुलमा मञ्चन भएको नाटक ‘मुनामदन’ मा अभिनय गर्दै कलाकारहरु। तस्वीर- पुष्पराज थपलिया/ खबर पूर्वाञ्चल
विराटनगरमा जारी कोशेली महत्सवमा ग्राहकको पर्खाइमा एक सर्फ उद्योगका कर्मचारी । मेला मंगलबरसम्म चल्नेछ ।
मोरङ कारागार विराटनगरमा निरिक्षक गदै मोरङ ६ का सांसद लालबाबु पण्डित तस्वीर -पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
विराटनगर महानगरपालीकालाई अस्थाई राजधानी घोषणा भएको खुशीयालीमा विरानगरमा रहेको आन्दोलन चौकमा दिप प्रज्जवल गर्दै विरानगरका प्रमुख भीम पराजुलीलगायत
Untitled
मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत चितवन र तनहुँ जोड्ने नयाँ पुल निर्माण हुँदै। तस्वीर : रासस
माछा जोनमै बजेट थोरै
जाडोमा भक्का : विराटनगरको कोशी अञ्चल अस्पताल अगाडी भक्का बनाएर बेच्दै सन्ध्या राजबंशी । कटहरी गाउँपालीका घर भएकी राजबंशी दिनमा ५ देखि ७ किलो चामलको भक्का बनाएर बेच्ने गरेकी छिन् । चिसो मौसममा चोक चोकमा भक्का बिक्री हुने गरेको छ । तस्वीर- पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
मोरङको मिक्लाजुङ -१ रमितेखोलाको आईतबारेमा सुँगुरका पाठा बेच्दै स्थानीय । तस्वीर/घनश्याम भण्डारी
विराटनगरको हाटखोल स्थीत आरोहण गुरुकुल नाटक घरमा विश्वेश्वरप्रसाद कोइरालाको कृतिमा आधारित नाटक ‘एक रात’ मा अभिनय गदै कलाकार । तस्वीर- पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
विराटनगरमा भएको एक कार्यक्रममा मोरङ ६ का साँसद लालबाबु पण्डित नेपालीकी सुन्दरी नायीका केकी अधिकारीसँग नात्दै । तस्वीर -पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
दोस्रो चरणको मतदान शान्तिपूर्ण रुपले सम्पन्न
विराटनगर-३ मा रहेको पुसेट मतदान स्थानमा मतदना गर्दै विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुली । तस्वीर- पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
मोरङ क्षेत्र नं. ६ का बाम गठबन्धनका उम्मेद्वार लालबाबु पण्डित(टिका लगाएको) मतदानका लागि लाइनमा बस्दै । तस्वीर -पुष्पराज थपलीया /खबर पूर्वाञ्चल
ब्रहम्राकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महत्सव कार्यक्रम उद्घाटन गर्दै उप-प्रधानमन्तत्री विजयकुमार गछच्दार । तस्वीर- पुष्पराज थपलीया/ खबर पूर्वाञ्चल
विराटनगरमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउँदै विराटनगरकी बालीका श्रेया लुइटेल । तस्वीर- पुष्पराज थपलीया /खवर पूर्वाञ्चल
निर्वाचनपछि वाम गठवन्धनको सरकार र पार्टी एकता- अध्यक्ष ओली
प्रहरीको गाडीलाई के को कानुन ?विराटनगरको हनुमानदास रोडमा नो पार्कीङ अगााडि पार्कीङ गरिएको पूर्व क्षेत्रीय दंगाा नियन्त्रण प्रहरी गणा दुहवीको भ्यान् । नो पार्कीङमा सर्वसाधरणले पार्कीङ गरे जरिवाना लिने प्रहरीलाई कस्ले कारवाही गर्ने ? तस्वीर- पुष्पराज थपलीया
बिर्तामोडमा गोली चल्दा एकको मृत्यु दश घाइते
कांग्रेसबाट अर्याल र लिम्बू मात्र सर्वसम्मत
नवराज सिलवाल अब एमाले नेता
कानेपोखरी घटना संकास्पद
नेपाल पत्रकार महासंघलाई फुटसलको उपाधि
कान्तीपुरमा दशैं :-कान्तीपुरमा मन्टेश्वरी कक्षामा अध्ययनरत विद्याथीहरुले आज स्कूलमा विजय दशमीको अवसरमा टिका लगाए पछि सामुहिक तस्वीर खिचाउँदै ।
आफन्तबाटै महिलामाथि हिंसा
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४र०७५ का लागि आर्थीक वजेटबारै जानकारी दिदैं मेयर भीम पराजुली
पत्रकार तिम्सिना सम्मानित
चिकित्सकको लापरवाहीले विरामी अवस्था नाजुक
अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्दै आपूर्तिमन्त्री
« prev
1
2
3