जाडोमा भक्का : विराटनगरको कोशी अञ्चल अस्पताल अगाडी भक्का बनाएर बेच्दै सन्ध्या राजबंशी । कटहरी गाउँपालीका घर भएकी राजबंशी दिनमा ५ देखि ७ किलो चामलको भक्का बनाएर बेच्ने गरेकी छिन् । चिसो मौसममा चोक चोकमा भक्का बिक्री हुने गरेको छ । तस्वीर- पुष्पराज थपलीया /खबर पूर्वाञ्चल