खबर पूर्वाञ्चल
पैनीमा डुबिरहेको अवस्थामा उर्लाबारी नगरपालिका–२ जनटोलका १७ वर्षीय सनम निरौलाको शव फेला परेको हो ।
घरदेखि करिब १५ मिटर टाढा रहेको पैनीको पानीमा डुबिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।निरौलाको मृत्युको कारण खुल्न सकेको छैन । यद्यपि, उनी छारे रोगको पुरानै विरामी रहेको जानकारी प्रहरीले पाएको छ ।