कोवास कलेजको विदाई

खबर पूर्वाञ्चल, ५ जेष्ठ २०८०, शुक्रबार १८:०७
2.31k
Shares
विराटनगर/ विराटनगर – १० मा रहेको कोवास कलेजले कक्षा २६ औ ब्याच विद्यार्थीहरुलाई शुक्रबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थान संकायका १ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरीे बिदाई गरेको हो ।

कार्यक्रममा कलेजका प्रन्सिपल केवल पोखरेल, कलेजकी निर्देशक प्रिया साडा, प्राडा सितान्सु शेखर चौधरी, शिक्षक कुन्जन तामाङलगायत शुभकामना दिएर विदाई गरेको थिए ।

विदाई हुुन लागेका विद्याथी धमेन्द्र यादव र दिपिका माझी कलेजमा वितेका अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५