साउदीमा बस्ने कांग्रेसी संगठित, उपसभापति विराटनगरका काफ्ले
१२ जेष्ठ २०७५, शनिबार १९:४० विराटनगर / साउदी अवसरमा बसोबास गर्दै आएका कांग्रेससित निकट रहेका नेपालीहरू संगठित भएका छन् । नेपाली जनसम्पर्क समिति साउदी अरबको पूर्व क्षेत्रमा बसोबास गर्ने राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आस्था र विश्वास राख्ने कांग्रेसीहरू संगठित भएका हुन् । वृहत भेलाले माधव लामिछानेको नेतृत्वमा समितिसमेत गठन गरिएको छ । समितिको उपसभापतिमा विराटनगरका नवराज काफ्ले चयन भए । […]