साप्ताहिक राशिफल पुस ९ – पुस १५
खबर पूर्वाञ्चल, १० पुष २०७३, आईतवार ०७:०८
मेष राशि
स्वास्थ्यमा समस्या आउन सक्छ । अध्ययन अध्यापनमा भने रुचि बढ्नेछ । व्यापार व्यवसायमा खासै उन्नति देखिदैन । राजनीतिमा सफलता मिल्नेछ । आफन्तहरुको सहयोगले धार्मिक कार्यको सुरुवात हुनेछ । व्यापार व्यवसायमा यथेष्ट लाभ मिल्नेछ ।
वृष राशि
मित्र तथा प्रियजनहरुको सहयोग सहयोग प्राप्त हुनेछ । अधुरा कामहरु बत्राले मन प्रसत्र रहनेछ । शैक्षिक सफलता हासिल हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्र वा आफन्तसँग अनावश्यक तर्क वितर्क हुन सक्ने देखिन्छ । वैदेशिक यात्राको योग छ ।
मिथुन राशि
शत्रु बढ्नेछन् । मानसिक तनाव खेप्नु पर्ला । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । अध्ययन अध्यापनमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गतिरोध आउने देखिन्छ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । गरेका कामबाट यथेष्ट फाइदा मिल्नेछ ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । जागिर नोकरीमा पदोन्नतिको योग छ । आफन्तहरुको विरोधले थालेको व्यापार व्यवसायमा अड्चन आउनेछ । मातापिताको सहयोग भने पाइने नै छ । आय आर्जनमा गतिरोधको अन्त्य हुनेछ । रमाइलो यात्रा हुनेछ ।
सिंह राशि
आत्मबल घटेको महसुस हुनेछ । मनमा कु–विचारले डेरा जन्माउने हुँदा अपाहिज बन्नु पर्ला । गरेका कामहरु प्रति सन्तुष्टि नमिल्ला । स्वास्थ्यमा सामान्य समस्या आउनेछ । यात्राको योग
छ । पठनपाठनमा सामान्य रहला । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।
कन्या राशि
स्वास्थ्यमा सुधार आउने छ । ससुराली वा मावली पक्षको आर्थिक सहयोग मिल्नेछ । पठन पाठनमा राम्रै उन्नति हुनेछ । व्यापार व्यवसाय त्यति राम्रो छैन । आमाबुबाको सहयोग प्राप्त हुनेछ । समाजमा मान सम्मान बढ्नेछ । दाजुभाईसँगको सहयोग भने बढ्ने नै छ ।
तुला राशि
आफन्तहरुले कुरा काट्ने छन् । आर्थिक क्षती हुनेछ । चौपायाबाट भने लाभ नै होला । पठनपाठनमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मनमा चञ्चलता बढ्नेछ । सामाजिक कार्यमा समय बित्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
वृश्चिक राशि
आम्दानीको स्रोत सबल बत्रेछ । खाद्यसामग्रीको व्यापारमा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पठन पाठनमा अपेक्षाकृत लाभ मिल्ने छैन । परीक्षा तथा अन्तर्वातामा सफल नतिजा प्राप्त हुनेछ । आकस्मिक धनको क्षति नहोला भत्र सकित्र ।
धनु राशि
माङ्गलिक कार्यमा खर्च बढ्नेछ । आफन्तहभरुको सहयागल अधुरा कामहरु बन्नेछन् । मनमा द्विविधा बढ्नेछ । अध्ययन आध्यापनमा सामान्य रहनेछ । धार्मिक यात्रा गर्ने योग छ । मनमा उत्साह र उमङ्ग बढ्नेछ । नेत्र विकार हुन सक्ला । यात्रामा सावधान रहनु होला ।
मकर राशि
व्यापार व्यवसायमा गतिरोध आउनेछ । स्वास्थ्यमा सुधार भएर सामाजिक कार्यमा संलग्न हुने योग छ । धोका पाइएला । धार्मिक कार्यमा खर्च हुनेछ । अचल सम्पत्तिको किनबेचमा लाभ मिल्नेछ । जागिरमा भने विवाद आउन सक्छ । कुरा काट्नेहरु बड्नेछन् ।
कुम्भ राशि
गरेका कार्यमा सन्तुष्टि मिल्ने छ । मनमा उत्साह बढ्नेछ । आफ्ना गुरु शिक्षकहरुको सहयोग पाइनेछ । व्यापार व्यवसायमा सामान्य रहने छ । वैदेशिक यात्राको योग छ । पढाइमा राम्रै लाभ मिल्नेछ । जागिरमा पदोन्नति हुने योग छ । शत्रुहरु निर्बल हुनेछन् ।
मीन राशि
आय आर्जनमा वृद्धि हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ । धार्मिक कार्यमा समय व्यतित हुनेछ । पति पत्नीबीच घनिष्टता बढ्नेछ । सन्तानको स्वास्थ्यका कारण खर्च बढ्नेछ । अध्ययन अध्यापनमा सामान्य रहनेछ । रोजगारीको नयाँ स्रोत फेला पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया