CLASSICTECH NET

साप्ताहिक राशिफल कार्तिक २०-कार्तिक २६

खबर पूर्वाञ्चल, २० कार्तिक २०७३, शनिबार ११:००

मेष राशि
भाग्योदयको योग देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । व्यापार व्यवसायमा लाभ प्राप्त होला । धार्मिक कार्यमा रुचि बढ्नेछ । आफन्तको सहयोगबाट महत्वपूर्ण काम बत्रेछ । भोज भतेर वा सभा सम्मलनमा सहभागिताको योग रहेको छ । पराक्रम बढ्नेछ ।

वृष राशि
स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ । खानपानमा विचार पु¥याउनु पर्ला । साथीभाइको सहयोग मिल्नेछ । पेटको समस्या देखा पर्न सक्छ । अनौठो यात्राको योग बत्रेछ । कला संगीत साहित्यमा रुचि बढ्नेछ । अनावश्यक वाद विवादका कारणले मनमा खित्रता बढ्नेछ ।

मिथुन राशि 
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मनोरञ्जनका सामान खरिद गरएला । मित्रको सुख प्राप्ति होला । यश कीर्ति बढ्नेछ । आकस्मिक यात्राको योग बत्रेछ । खर्च बढ्ने योग रहेको छ । न्यायिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट राशि
स्वास्थ्यमा बाधा देखिन्छ । आर्थिक स्थितिमा सुुधार आउनेछ । काममा बाधा र विवाद आउनेछ । शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ । अध्ययन अध्यापन पक्ष राम्रो देखिदैन । आफन्तको सहयोग मिल्नेछ । मनमा तर्क कुतर्क उत्पत्र हुनेछ ।

सिंह राशि
अध्ययनमा सफलता मिल्नेछ । सम्मान बढ्नेछ । सामाजिक कार्यमा खर्च बढ्नेछ । अचल सम्पत्ति किनबेचको योग देखिन्छ । पारिवारिक सुख प्राप्ति हुनेछ । राज्यबाट मान सम्मान पाउने योग छ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या राशि
स्वास्थ्यमा बाधा उत्पत्र होला । मनमा खित्रता बढ्नेछ । परिवारको सहयोग प्रसस्त मिल्ने देखिन्छ । मनमा खित्रता बढ्नेछ । अनावश्यक चिन्ता बढ्नेछ । पारिवारिक सम्बन्धमा अति राम्रो देखिन्छ । यात्राको योग एवं सञ्चार क्षेत्रमा सफलता मिल्नेछ ।

तुला राशि
आय आर्जनको योग देखिन्छ । व्यापार व्यवसायमा लाभ मिल्ने देखिन्छ । सन्तान सुखको योग देखिन्छ । दाजुभाइको सहयोग मिल्नेछ । आफन्तको सहयोगबाट महत्वपूर्ण काममा सफलता मिल्नेछ । प्रेमी प्रेमिकाबीच सुमधूर सम्बन्ध कायम हुनेछ ।

वृश्चिक राशि
खर्च र विवाद बढ्नेछ । स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ । पारिवारिक कलहका कारण मनमा खित्रता आउला । कला साहित्य संगीतमा भने रुचि बढ्नेछ । शिरको पीडा हुने देखिन्छ । वैदेशिक यात्राको योग देखिन्छ । मानसिक थकान भने प्रसस्त देखिन्छ ।

धनु राशि
स्वास्थ्यमा सुधार हुनेछ । शुभ माङ्गलिक कार्यको योग देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । शारीरिक सन्तुष्टि मिल्नेछ । आफन्तहरुले पनि प्रसस्त सहयोग गर्नेछन् । मनमा खित्रता बढ्नेछ । राजनीति तथा धार्मिक यात्राको योग देखिन्छ ।

मकर राशि
व्यापार व्यवसायमा लाभ मिल्नेछ । तरल पदार्थको किनबेचको योग देखिन्छ । कला साहित्य संगीतमा चासो बढ्नेछ । अचल सम्पत्ति किनबेचको योग रहेको छ । पशु चौपायाबाट लाभ प्राप्त होला । प्रेमी प्रेमिकाबीच भने तनाव उत्पत्र हुनेछ ।

कुम्भ राशि
दाजुभाइको सहयोग प्रसस्त मिल्नेछ । धर्मकर्ममा खर्च बढ्नेछ । कानूनि बाधा अड्चन आउन सक्नेछ । शिरको पीडाले भने सताउनेछ । पेटको समस्याले खर्च बढाउनेछ । वैदेशिक धार्मिक यात्राको योग देखिन्छ । विद्या बुद्धि र शिक्षामा सफलता मिल्नेछ ।

मीन राशि
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । यात्राको योग रहेको छ । अचल सम्पत्ति खरिद बिक्रीको योग देखिन्छ । गरेका कार्यमा प्रसस्त मिल्नेछ । आफन्तको सहयोग प्रसस्त मिल्नेछ । साथीभाइमा अनावश्यक कलह र विवादले मनमा खित्रता बढ्नेछ ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५