animated ellipse animated ellipse

साप्ताहिक राशिफल कार्तिक २०-कार्तिक २६

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० कार्तिक २०७३, शनिबार ११:००
3
Shares

मेष राशि
भाग्योदयको योग देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । व्यापार व्यवसायमा लाभ प्राप्त होला । धार्मिक कार्यमा रुचि बढ्नेछ । आफन्तको सहयोगबाट महत्वपूर्ण काम बत्रेछ । भोज भतेर वा सभा सम्मलनमा सहभागिताको योग रहेको छ । पराक्रम बढ्नेछ ।

वृष राशि
स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ । खानपानमा विचार पु¥याउनु पर्ला । साथीभाइको सहयोग मिल्नेछ । पेटको समस्या देखा पर्न सक्छ । अनौठो यात्राको योग बत्रेछ । कला संगीत साहित्यमा रुचि बढ्नेछ । अनावश्यक वाद विवादका कारणले मनमा खित्रता बढ्नेछ ।

मिथुन राशि 
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मनोरञ्जनका सामान खरिद गरएला । मित्रको सुख प्राप्ति होला । यश कीर्ति बढ्नेछ । आकस्मिक यात्राको योग बत्रेछ । खर्च बढ्ने योग रहेको छ । न्यायिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट राशि
स्वास्थ्यमा बाधा देखिन्छ । आर्थिक स्थितिमा सुुधार आउनेछ । काममा बाधा र विवाद आउनेछ । शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ । अध्ययन अध्यापन पक्ष राम्रो देखिदैन । आफन्तको सहयोग मिल्नेछ । मनमा तर्क कुतर्क उत्पत्र हुनेछ ।

सिंह राशि
अध्ययनमा सफलता मिल्नेछ । सम्मान बढ्नेछ । सामाजिक कार्यमा खर्च बढ्नेछ । अचल सम्पत्ति किनबेचको योग देखिन्छ । पारिवारिक सुख प्राप्ति हुनेछ । राज्यबाट मान सम्मान पाउने योग छ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या राशि
स्वास्थ्यमा बाधा उत्पत्र होला । मनमा खित्रता बढ्नेछ । परिवारको सहयोग प्रसस्त मिल्ने देखिन्छ । मनमा खित्रता बढ्नेछ । अनावश्यक चिन्ता बढ्नेछ । पारिवारिक सम्बन्धमा अति राम्रो देखिन्छ । यात्राको योग एवं सञ्चार क्षेत्रमा सफलता मिल्नेछ ।

तुला राशि
आय आर्जनको योग देखिन्छ । व्यापार व्यवसायमा लाभ मिल्ने देखिन्छ । सन्तान सुखको योग देखिन्छ । दाजुभाइको सहयोग मिल्नेछ । आफन्तको सहयोगबाट महत्वपूर्ण काममा सफलता मिल्नेछ । प्रेमी प्रेमिकाबीच सुमधूर सम्बन्ध कायम हुनेछ ।

वृश्चिक राशि
खर्च र विवाद बढ्नेछ । स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ । पारिवारिक कलहका कारण मनमा खित्रता आउला । कला साहित्य संगीतमा भने रुचि बढ्नेछ । शिरको पीडा हुने देखिन्छ । वैदेशिक यात्राको योग देखिन्छ । मानसिक थकान भने प्रसस्त देखिन्छ ।

धनु राशि
स्वास्थ्यमा सुधार हुनेछ । शुभ माङ्गलिक कार्यको योग देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । शारीरिक सन्तुष्टि मिल्नेछ । आफन्तहरुले पनि प्रसस्त सहयोग गर्नेछन् । मनमा खित्रता बढ्नेछ । राजनीति तथा धार्मिक यात्राको योग देखिन्छ ।

मकर राशि
व्यापार व्यवसायमा लाभ मिल्नेछ । तरल पदार्थको किनबेचको योग देखिन्छ । कला साहित्य संगीतमा चासो बढ्नेछ । अचल सम्पत्ति किनबेचको योग रहेको छ । पशु चौपायाबाट लाभ प्राप्त होला । प्रेमी प्रेमिकाबीच भने तनाव उत्पत्र हुनेछ ।

कुम्भ राशि
दाजुभाइको सहयोग प्रसस्त मिल्नेछ । धर्मकर्ममा खर्च बढ्नेछ । कानूनि बाधा अड्चन आउन सक्नेछ । शिरको पीडाले भने सताउनेछ । पेटको समस्याले खर्च बढाउनेछ । वैदेशिक धार्मिक यात्राको योग देखिन्छ । विद्या बुद्धि र शिक्षामा सफलता मिल्नेछ ।

मीन राशि
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । यात्राको योग रहेको छ । अचल सम्पत्ति खरिद बिक्रीको योग देखिन्छ । गरेका कार्यमा प्रसस्त मिल्नेछ । आफन्तको सहयोग प्रसस्त मिल्नेछ । साथीभाइमा अनावश्यक कलह र विवादले मनमा खित्रता बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर