animated ellipse animated ellipse

साप्ताहिक राशिफल कार्तिक ६-कार्तिक १३

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ कार्तिक २०७३, शनिबार ०७:१८
3
Shares

मेष राशि
पारिवारिक सम्बन्ध सुखमय हुनेछ । व्यापार व्यवसाय सुधार आउला । आय आर्जनमा वृद्धि हुनेछ । शत्रुहरु मित्र बनेर सहयोगी बत्रेछन् । सन्तान सहयोग पाइने छ । अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनेछ । शरीरमा चोटपटक लाग्ने सम्भावना देखिन्छ ।

वृष राशि
दाजुभाइको सहयोग पाइनेछ । सामाजिक प्रतिष्ठा, नेतृत्व शक्तिमा वृद्धि हुनेछ । अध्ययन अध्यापन तथा आय आर्जन सामान्य रहनेछ । मानसिक चिन्ता हट्नेछ । धार्मिक कार्य गर्ने अवसर मिल्नेछ । तीर्थस्थलको यात्रा गर्ने योग छ ।

मिथुन राशि
शारीरिक परिश्रम बढ्नेछ । दैनिक कार्यमा ढिला सुस्ती र उल्झन व्यहोर्नु पर्ला । आय आर्जन सन्तोषजनक देखिदैन । अचल सम्पत्तिको क्षय हुने देखिन्छ । कुनै नयाँ प्रगति हुने देखिदैन । वाणीको प्रभाव बढ्नाले शत्रु पनि वशमा पर्नेछन् ।

कर्कट राशि
पारिवारिक सद्भाव बढ्ने छ । पति पत्नीबीचको सम्बन्ध सुमधूर बन्नेछ । स्वास्थ्यमा सुधार आउने छ । मानसिक स्फूर्ति बढ्नेछ । वैदेशिक व्यापारमा लाभ मिल्ला । भूमि वाहनको सुख प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

सिंह राशि
मानसिक चिन्ता र ग्लानी बढ्नेछ । अनावश्यक विवाद होला । वैदेशिक यात्राको योग छ । आँखाको समस्याले सताउला । व्यापार व्यवसायमा अवरोध सिर्जना हुने देखिन्छ । काममा स्थिरता रहनेछैन । रोजगारीका लागि परिश्रम गर्नु पर्ला ।

कन्या राशि
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । लेखनकार्यबाट प्रसस्त मान सम्मान पाइएला । आय आर्जनमा वृद्धि हुने छ । धन प्राप्त हुने देखिन्छ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खर्चिलो यात्रा गर्नु पर्ला । सन्तानको सहयोग प्राप्त हुनेछ ।

तुला राशि 
सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ । अचल सम्पत्तिको व्यापारमा प्रसस्त लाभ हुने देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । जागिरमा पदोत्रति हुने योग छ । मानसिक चञ्चलता र अशान्ति बढ्नेछ । अध्ययन अध्यापन अवरोध आउनेछ ।

वृश्चिक राशि
धार्मिक कार्यमा रुचि बढ्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । साथीभाइको सहयोग प्रसस्त पाइएला । आकस्मिक धनको क्षति हुनेछ । तीर्थस्थलको यात्रा होला । साहित्यिक सभा सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । परीक्षा तथा अन्तर्वार्तामा सफलता मिल्नेछ ।

धनु राशि
स्वास्थ्यमा समस्या देखिन छ । अनावश्यक तथा खर्चिलो यात्रा गर्नु पर्ला । आफन्त,साथीभाइको सहयोग मिल्नेछ । न्यायिक कार्य सामान्य नै रहने छ । व्यापार व्यवसायमा उत्रति होला । मानसिक चिन्ता एवं कान्तिक्षय हुने देखिन्छ । अध्यन अध्यापनमा सुधार आउने छ ।

मकर राशि
प्रेम सम्बन्ध कायम होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यवसायिक साझेदारी बढ्नेछ । व्यापारमा प्रसस्त लाभ मिल्ने देखिन्छ । राजनैतिक कार्यमा आकर्षण बढ्नेछ । अध्ययनका लागि धैर्यता लिनु पर्ला । शत्रुहरु परास्त हुनाले मन प्रसत्र रहनेछ ।

कुम्भ राशि
आय आर्जनमा सुधार आउला । अध्ययन अध्यापनमा अवरोधको सामना गर्नु पर्ला । राजनैतिक अपजशको सामना गर्नु पर्ला । स्वास्थ्यमा सुधार आउनेछ । वैदेशिक यात्रामा अल्झन आउने देखिन्छ । मनमा शंका र नकारात्मक सोचाइ बढ्न सक्छ ।

मीन राशि
पठन पाठन तथा आय आर्जन प्रसस्त हुने देखिन्छ । घरमा माङ्गलिक कार्य होलान् । सभा सम्मेलनमा सहभागिताको अवसर मिल्नेछ । पेटको समस्या देखिन सक्छ । समाजमा यश कीर्ति बढ्ने छ । यात्राबाट लाभ मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर