लोकतन्त्र रक्षाकालागि मेरो उमेदवारी –नेता भण्डारी

२२ असार २०७८, मंगलवार १५:१० नेपाली कांग्रेसको चौधौं महाधिवेशन संघारमै आइपुग्न लागेको छ । केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेसका नेता कार्यकर्ता स्वघोषित उमेदवारीमा उत्रिएका छन् । यसै सेरोफेरोमा सुनसरी जिल्लाका वर्तमान जिल्ला सचिव केदार भण्डारीले जिल्ला सभापतीमा उठ्ने घोषणा गरिसकेका छन् । वर्तमान कांग्रेसको अवस्था, उमेदवारी लगायतका विषयमा केन्द्रित रहेर दीपक निरौलाले गरेको कुराकानीको सारः सुनसरी जिल्ला सभापतिमा यहाँको दावेदारी हो […]

साझा अधिकारका निम्ति बन्ने कानून संघले छिट्टै बनाउनु पर्ने : मुख्यमन्त्री राई

३ आश्विन २०७७, शनिबार १९:४६ मुलुका सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूराभएको अवसरमा यसको प्रमुख हिस्सेदारको रुपमा रहेको प्रदेश सरकारले संविधानको उपभोग, प्रयोग एवं कार्यान्वयनमा के कस्तो समस्या, चुनौती र एवं सहज भएको छ सोही सेरोफेरोमा रहेर रासस प्रदेश १ कार्यालय विराटनगरका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र जिल्ला समाचारदाता मनोज दाहालले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग […]

नेपाली व्यापारीको ३ करोडको प्याज सीमापारी जोगवनीमै अड्कियो

३१ भाद्र २०७७, बुधबार १९:१२ विराटनगर /भारत सरकारले रोक लगाएपछि व्यापारीले नेपाल ल्याउन खोजेको प्याज सीमापारि जोगवनी बजारमै अड्किएको छ । प्याज निर्यातमा रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्न थालेको हो । भारत सरकारले आन्तरिक खपतलाई परिपूर्ति गर्दै हाल बढ्दो मूल्य नियन्त्रण गर्नका लागि भारतले अन्य मुलुकमा प्याज निर्यातमा रोक लगाएको छ । नेपाली व्यापारीले खरिद गरि ल्याएको […]

वडाबासीलाई सुरक्षित राख्न दिनरात लागेको छु

९ असार २०७७, मंगलवार २२:०८ सुनसरीसँग सिमा जोडिएको वडा हो विराटनगर १२ । कोरोना रोकथाम र नियन्त्रणमा महानगरपालिका, संघ र प्रदेश सरकारसँग समन्वय गरि काम गर्दै आएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जनामा कोरोना संक्रमित भेटिएको थियो । कोरोना समुदायमा फैलन नदिनका लागि वडाले महानगरपालिका, प्रदेश र संघसँग समन्वय गरि काम गर्दै आएको छ । यसै विषयमा विराटनग […]

लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागि : प्रम ओली (विशेष अन्तर्वार्ता)

७ बैशाख २०७७, आईतवार १७:३० कोरोना भाइरस ९कोभिड–१९० को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम जनताले […]

वडालाई ‘लाइटिङ्ग’ हब बनाउँछु : अध्यक्ष बाग्ले

२५ माघ २०७६, शनिबार १३:५९ स्वतन्त्र उम्मेदवारी दिएर विराटनगर १० को वडा अध्यक्षमा निर्वाचित भएका वडा अध्यक्ष हुन्, माधवराज वाग्ले । तत्कालिन एमाले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका वाग्ले वडाअध्यक्षमा ८ सय ७५ मत ल्याएर निर्वाचित भए । वडाको नेतृत्व समालेपछि उनले समिति बजेट र स्रोत साधानको उचतम प्रयोग गरि वडाको विकासमा लागेका छन् […]

म उपाध्यक्षको आंकाक्षी हुनु स्वभाविक हो

२२ पुष २०७६, मंगलवार १६:१९ नेपालका सहकारी अभियानका चिर परिचित ब्याक्ति जसलाई देख्ने बित्तिकै सबैले सहकारी भन्ने सम्झन्छन् । यस्ता ब्यक्ति हुन राष्ट्रिय सहकारी महासंघका बर्तमान सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि. का निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल । मोरङ्गको विराटनगरमा जन्मेका पोखरेल विगत लामो समयदेखि सहकारी अभियानमा सक्रिय छन् । वि.सं. २०५२ सालदेखि सहकारीमा संलग्न उनीसंग सहकारीका बिभिन्न संघ संस्थाको […]

विज्ञानले नेताको दिमाग परिवर्तन गर्ने औषधि बनाइदिए हुन्थ्यो

११ आश्विन २०७६, शनिबार १८:०० विगत दुई दशकदेखि अष्ट्रियको सुन्दर सहर इन्सवर्कमा बस्छन् दिलकुमार घमाल । रेष्टुरेन्ट व्यवसायसँगै समाजसेवामा समेत सक्रिय छन् घमाल । नेपालबाट खाली हात गएका घमाल अहिले इन्सवर्कको प्रतिष्ठित रेष्टुरेन्ट व्यवसायीका रुपमा गनिन्छन् उनी । इमान्दारिता, मेहनत र आत्मविश्वासकै कारण आफू आजको अवस्थामा आइपुगेको बताउने घमाल नेपालको विकास नभएकोमा भने चिन्ता व्यक्त गर्छन् । राजनीतिक नेतृत्वको असक्षमताकै […]

पूर्ण विश्वास छ निजी विद्यालयका समस्या समाधान हुन्छन् : अध्यक्ष पुरी

६ चैत्र २०७५, बुधबार १९:२७ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १४ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष टीकाराम पुरीसँग गरिएको संक्षिप्त कुराकानी अध्यक्षमा निर्वाचित हुनुभएकोमा यहाँलाई बधाई छ । तपाईका प्राथमिकताहरु के के हुन् ? पछिल्लो समयमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदनमा उल्लेख गरेर धेरै अप्ठ्यारा कुराहरु निजी विद्यालयलाई नियन्त्रण गर्ने गरि सार्वजनिक ग¥यो । त्यो भन्दा अगाडि करिब […]

साफ च्याम्पियनसिप खेल्न राम्रो टिम बनाएको छु’ : हरि खड्का

२७ फाल्गुन २०७५, सोमबार २२:१५ मंगलबारदेखि विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप नेवाली महिला टिमको तयारी बारे नेपाली महिला टिमका मुख्य प्रशिक्षक हरि खड्कासँग कुराकानी : साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानसंग खेल्दैछ । घरेलु भुमिमा नेपाली खेलाडीले कस्तो खेल प्रर्दशन गर्नेछ ? हामी शारीरिक र मानसिक रुपमा तयार छौं । खेलाडीहरुमा आत्मविश्वास पनि उच्च छ । हामीसँग उत्कृष्ट […]