पूर्वाञ्चल खबर
२०५४ साल देखि प्याब्सनसँग जोडिएका उनी दई पटक २०६० साल देखि २०६६ साल सम्म निर्विरोध प्याब्सन मोरङको अध्यक्ष बने । दुई पटक प्याब्सनको निर्विरोध केन्द्रिय उपाध्यक्ष समेत भईसकेका पुरी प्याब्सनको आसन्न महाधिवेशनमा केन्द्रिय अध्यक्षमा उमेद्धवारी दिने तयारीमा लागेका छन् । प्याब्सनको अध्यक्षका उमेद्धवार पुरीसँग खबरपूर्वाञ्चललागि गरिएको अन्तरवार्ताको े सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौ ।