जस्ले मलाई घृर्ण गनुहुन्छ उसैले लुकिलुकी हेर्नु हुन्छ – ज्योती मगर

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०७४, शुक्रबार ०७:२७
ज्योती मगर
नेपाली लोक संगितलाई पप सैलिमा ढालेर र चुट्के सैलि प्रयोग गरेर चर्चाको शिखर चुम्न सफल गायिका तथा मोडल हुन ज्योती मगर । उनका गित संगितले बजारमा राम्रौ छापा परीरहेको छ । एक पक्ष मानिसहरु उनको नाम सुन्ने बितिकै एक ध्यान मग्न हुन्छन भने अर्का तर्फ मानिसहरु छ्याछ्या (लोक गितमा छाडापन) भन्दै लुकिलुकी हेर्ने र पढ्ने गर्छन । गित पनि उहि पुरानै हुन सबै स्टेजमा गाउने गितहरु क्ेही फरक छैन तर पहिरन र हाउभाउ चै अलिक फरक हुन्छ । चाहे जेहोस सबैको मन मुटुमा वा बच्चा देखि बुढा सम्म ज्वोती मगर भन्ने बितीकै हुरुकै हुन्छन । उनै ज्योती मगरसँग पुर्वको कार्यक्रममा भेट भएको बेला पत्रकार गोपाल काफ्लेसंग गरिएको कुराकानी ।
 JYOTI MAGARज्योती भनेको वा तपाईको नामको परभिासा के ?
प्रकास चमक हो जस्तो लाग्छ ! जताततै मेरै चर्च छ हैनर ?
 ज्योती मगर र सन्नि लियोनको अंग प्रदसनमा के फरक छ ?
उहालाई बिश्वले चिन्छ मलाई नेपालीले चिन्नुहुन्छ । नारी नारी सिमिलर हुन्छन तर अंग प्रदसनत             सबैको हुन्छ । देखाउनै नहुने त देखाएको छैन नि । आफुलाई सहज हुने गरी लगाउन पनि नपाउने ?
 स्टेजमा चढेपछि ज्योती मगर बोल्नमा त्यती ख्याल राखदिन्न भन्छन नि ?
हो र ? दुख लाग्यो सुनेर ! ओहो च्वाक रहेछ, सेक्सी रहेछ, बाबु आमाले रमाईलो गरेर जन्मेको हामी भन्दैमा लाज लाग्छ भने मलाई भन्नु केही छैन ।
 बाबु आमाले रिल्याक्स गर्दा गर्दै जन्मेको जस्ता शब्द बोल्नुहुन्छ नि ? 
यो त ध्रुब सत्य कुरा हो ! यहा कोही मिसिनले बनेको मान्छे छ र ? अनि सत्य कुरा गर्न किन      डराउनु ।
 छोटा छोटा लुगा लगाएर ज्योती चर्चामा आउछीन भन्ने आरोप छनि ?
हो र खुःसी लाग्यो छोटो लुगा लगाउदैमा चर्चामा आईन्छ भने लाउनुस आउनुस त्यो त राम्रो कुरो हो । हाम्रो पालामा त त्यस्तो थिएन दुःखै गर्नु पर्थो गितै गाउनु पर्थो ।
 तपाईको कार्यक्रम श्रीमती संग बसेर हेर्न पनि गाह्रो हुन्छ भन्छन्नी ?
त्यो कस्तो मुर्ख मान्छे होला श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानलाई मत्र सर्वङ हेर्ने अधिकार छ संगै बसेर हेर्न के गाह्रो छ र मैले त्यस्तो केही नराम्रो बोलेको देखाको जस्तो लाग्दैन ।
 
अपाच्य खाल्को अंग प्रर्दशन गर्नु हुन्छ बोल्नु हून्छ परिवार संग बसेर सहज तपाईको कार्यक्रम हेर्न सकीदैन भन्छन नि ?
नसकिनेले चै नहेदै राम्रो ! हेरि सकेर हेर्न सकिदैन भन्नु भन्दा ! हैन भने हजुमला खानुस जे आउछ मजाले पचाउछ ।
 यत्रा गायक गायीका छन तर ज्योतीनै मात्र स्टेज र चर्चामा चै किन ?
स्टेज संग मेरो एक्दमै राम्रो संबन्ध छ र म बढी स्टेज संग खेल्न सक्ने भएर पनि होला ।
ज्योती भन्ने बितीकै ज्योतीको बक्ष्य स्थल र तिघ्रामा नजर लान्छन नि के छ त्यस्तो ?
 मेरो ? त्यो त सबैको सबैलाई हेर्न मन हुन्छ नि मताई तपाईको हेर्न मन छ ।
 अरु कलाकार भन्दा ज्योती मगर आउदा ३ गुना बढि दर्शक हुन्छन नि ?
त्यो त राम्रो कुरा हो नि एउटा कलाकार आउदा माया गरेर दर्शक आउनुहुन्छ भने । मेरो कार्यक्रम सबैले मन पराई दिनु हुदो रहेछ संगितलाई माया गर्नु हुदो रहेछ ।
 बिहे नगर्ने ? तपाईले कस्तो केटा सोच्नु भएको छ ?
गर्ने बिबाह नगरी कसरी बस्नु ? जवानिको मज्जात लिनु परोनि ! बिबाह गर्न चै मनमा टच हुने खाल्को आउला नि ।
 जस्तो तस्तो केटा संग त बिबाह गर्नु हुन्छ र ? अलिक ज्यान परेको चाहिएला नि हैन ?
मलाईत केटाहरु जस्तो तस्तो लाग्दैन । केटाहरु जन्मदै स्टोङ हुन्छन । भित्र मात्रै नरिवल जस्तो हुन्छन । प्रकृतीलेनै उनिहरुलाई यस्तो चिज देको छकी उनिहरु त्यसै स्टोङ भैहाल्छन ।
सेक्स के हो ? सेक्स गर्नु भएको छ ?
सेक्स जेनेरल हो मलाईत वास्तै लाग्दैन । मेरो बुबा आमाले गर्नु भएको छ ।
 तपाईको उमेर ?
भन्न मिल्दैन ! छोरा मान्छेको सेलरी र छोरीको उमेर नसोध्नु भन्छन नि ।
 तपाई भित्री बस्त्र लाउनु हुन्न ?
ह देखिराख्नु भाकै छ नि ।
 स्लिम हुन मन लाग्दैन ?
हडीको पछाडी त कुकुरहरु मात्र लाग्छ अस्लि सेरहरु मसलको पछाडी लाग्छ ।
 अन्त्यमा केही भन्नु छ ?
नेपाली गित संगीतलाई माया गर्नुस नेपाली पनमा रमाउनुस मलाई सधै माया गर्नुस सबै नेपाली दर्शकलाई अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.