विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलमा विद्यार्थीहरु सरस्वतीको पूजा गर्दै । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न शुभ रहने विश्वासका साथ हिन्दु धर्मालम्बीहरुले आइतबार सरस्वती पुजा मनाएका छन् ।

२३ माघ २०७८, आईतवार १८:०१ विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलमा विद्यार्थीहरु सरस्वतीको पूजा गर्दै । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न शुभ रहने विश्वासका साथ हिन्दु धर्मालम्बीहरुले आइतबार सरस्वती पुजा मनाएका छन् ।

विराटनगरको सुनसरी मोरङ सिचाई आयोजनको नहरमा उदाउँदो सुर्यलाइ अर्घ दिँदै ब्रतालुहरु । तस्वीर : पुष्पराज थपलिया

२५ कार्तिक २०७८, बिहीबार ०७:३९ विराटनगरको सुनसरी मोरङ सिचाई आयोजनको नहरमा उदाउँदो सुर्यलाइ अर्घ दिँदै ब्रतालुहरु । तस्वीर : पुष्पराज थपलिया

विराटनगरको राधाकृष्ण मन्दिरबाट निकालिएको खटयात्रा । तस्वीर : पुष्पराज थपलिया

१५ भाद्र २०७८, मंगलवार १६:३९ श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आज विराटनगरको राधाकृष्ण मन्दिरबाट निकालिएको खटयात्रा, विराटनगरको तीनपैनी चोकस्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीको मूर्तिलाई खटमा राखेर सुरु भएको खटयात्रा तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा र्पुयाएर समापन गरिएको छ ।

उद्यौली पर्वमा सेल्फी : किराँती समुदायको पर्व उद्यौलीको अवसरमा विराटनगरमा किराँती समुदायकी युवतीहरु सेल्फीमा रमाउँदै । तस्वीर : पुष्पराज थपलिया

१५ पुष २०७७, बुधबार १६:२७ उद्यौली पर्वमा सेल्फी : किराँती समुदायको पर्व उद्यौलीको अवसरमा विराटनगरमा किराँती समुदायकी युवतीहरु सेल्फीमा रमाउँदै । तस्वीर : पुष्पराज थपलिया

जितिया पर्वको अवसरमा आफ्नो मौलिक परम्परा जोगाउन मोरङको रंगेली -२ वविया विर्तामा नाच्दै झागड समुदायहरु जितिया पर्वको दोस्रो दिन झागड पोशाकमा महिला तथा पुरुष मिलेर नाचिने हिरावती मुडियारीले बताइन् ।

२६ भाद्र २०७७, शुक्रबार २१:०६ जितिया पर्वको अवसरमा आफ्नो मौलिक परम्परा जोगाउन मोरङको रंगेली – २ वविया विर्तामा नाच्दै झागड समुदायहरु जितिया पर्वको दोस्रो दिन झागड पोशाकमा महिला तथा पुरुष मिलेर नाचिने हिरावती मुडियारीले बताइन् ।

विराटनगर महानगर पालिका वडा नम्बर १ स्थित श्री नगर टोला परोपकार घाट क्षेत्र भित्र र सुकुम्बासी वस्तीमा सेनिटाईजर गर्दै स्थानिय । उनीहरुले ३५ घर सेनिटाइजर गरेका छन् । कोरोना संक्रमितको दुई घर दुई भएकोले अझ कोरोना सङकमण बढि हुने सम्भावना हुने भएकोले स्थानिय युवा निरज कटेल र ऋषब नेपालले प्रदेश सरकार र माहानगरपालिकाको सहयोगमा गरेका हुन् ।

१३ भाद्र २०७७, शनिबार २०:३१ विराटनगर महानगर पालिका वडा नम्बर १ स्थित श्री नगर टोला परोपकार घाट क्षेत्र भित्र र सुकुम्बासी वस्तीमा सेनिटाईजर गर्दै स्थानिय । उनीहरुले ३५ घर सेनिटाइजर गरेका छन् । कोरोना संक्रमितको दुई घर दुई भएकोले अझ कोरोना सङकमण बढि हुने सम्भावना हुने भएकोले स्थानिय युवा निरज कटेल र ऋषब नेपालले प्रदेश सरकार र माहानगरपालिकाको सहयोगमा गरेका […]

राष्ट्रिय धान दिवसको अवसरमा नमुना कृषक समुहको अगुवाइमा झापाको कमल गाउँ पालिकामा धान रोप्दै स्थानियहरु

१५ असार २०७७, सोमबार २१:५३ राष्ट्रिय धान दिवसको अवसरमा नमुना कृषक समुहको अगुवाइमा झापाको कमल गाउँ पालिकामा धान रोप्दै स्थानियहरु

लागुऔषधसहित १ जना पक्राउ

२० चैत्र २०७६, बिहीबार २०:०१ सुनसरी / सुनसरीको बर्जु ४ का २५ बर्षीय महमद अक्तर लागुऔषध सहित पक्राउ परेका छन । आज बिहान ११ बजे सिमा प्रहरी चौकी साहेबगंजबाट खटिएको प्रहरी टोलीले साहेबगंज छोटीभन्सार एरियाबाट अक्तरलाई २ सय २५ पिस नाईट्रोभेटलागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लकडाउन अवज्ञा गरि विराटनगर ९ एम्स कलेज छेउमा पोखरी बनाएर चैत्रे छैठ मनाउँदै । तस्वीर : पूर्ण खडका

१८ चैत्र २०७६, मंगलवार ०९:१० लकडाउन अवज्ञा गरि विराटनगर ९ एम्स कलेज छेउमा पोखरी बनाएर चैत्रे छैठ मनाउँदै । तस्वीर : पूर्ण खडका

सामाजिक अभियन्ता पेरिस सुबेदीलाई कोरोना भाइरसबाट बच्न सेनिटाइजरको लागि आवश्यक सामाग्री प्रदान गर्दै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का

६ चैत्र २०७६, बिहीबार १९:०० सामाजिक अभियन्ता पेरिस सुबेदीलाई कोरोना भाइरसबाट बच्न सेनिटाइजरको लागि आवश्यक सामाग्री प्रदान गर्दै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का