AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको राधाकृष्ण मन्दिरबाट निकालिएको खटयात्रा । तस्वीर : पुष्पराज थपलिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ भाद्र २०७८, मंगलवार १६:३९
3
Shares
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आज विराटनगरको राधाकृष्ण मन्दिरबाट निकालिएको खटयात्रा, विराटनगरको तीनपैनी चोकस्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीको मूर्तिलाई खटमा राखेर सुरु भएको खटयात्रा तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा र्पुयाएर समापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर