AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

थपिए ४३४४ संक्रमित, ५७६८ संक्रमण मुक्त,८१ संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७८, बुधबार १७:११
468
Shares
काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५७६८ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । यो सँगै ८१७९ जनाको संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर