विराटनगर महानगर पालिका वडा नम्बर १ स्थित श्री नगर टोला परोपकार घाट क्षेत्र भित्र र सुकुम्बासी वस्तीमा सेनिटाईजर गर्दै स्थानिय । उनीहरुले ३५ घर सेनिटाइजर गरेका छन् । कोरोना संक्रमितको दुई घर दुई भएकोले अझ कोरोना सङकमण बढि हुने सम्भावना हुने भएकोले स्थानिय युवा निरज कटेल र ऋषब नेपालले प्रदेश सरकार र माहानगरपालिकाको सहयोगमा गरेका हुन् ।

खबर पूर्वाञ्चल, १३ भाद्र २०७७, शनिबार २०:३१

विराटनगर महानगर पालिका वडा नम्बर १ स्थित श्री नगर टोला परोपकार घाट क्षेत्र भित्र र सुकुम्बासी वस्तीमा सेनिटाईजर गर्दै स्थानिय । उनीहरुले ३५ घर सेनिटाइजर गरेका छन् । कोरोना संक्रमितको दुई घर दुई भएकोले अझ कोरोना सङकमण बढि हुने सम्भावना हुने भएकोले स्थानिय युवा निरज कटेल र ऋषब नेपालले प्रदेश सरकार र माहानगरपालिकाको सहयोगमा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५