पूर्वाञ्चल खबर
विराटनगर ९ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा सरस्वती पुजाको अवसरमा स्कूलमा अध्ययनरत छात्राले विद्याकी देवी सरस्वतीको पुजा गर्दै ।