खबर पूर्वाञ्चल
आज बिहान ११ बजे सिमा प्रहरी चौकी साहेबगंजबाट खटिएको प्रहरी टोलीले साहेबगंज छोटीभन्सार एरियाबाट अक्तरलाई २ सय २५ पिस नाईट्रोभेटलागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।