AArya
RUMPUM
animated ellipse animated ellipse

वरिष्ठ कलाकार राते काइलाको निधन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०८२, शनिबार १५:२८
81
Shares
काठमाण्डौ / राते काइलाको नामले चिनिने वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

हृदयाघातका कारण आज थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको उपचारका क्रममा निधन भएको हो । थापाले नेपाल र भारतमा चलेका कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर