AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महिलालाई शनिबार विराट गोल्डकपमा निःशुल्क प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०८१, शुक्रबार २१:१२
72
Shares
विराटनगर /१५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार विराट गोल्डकप हेर्न आउने महिलाहरुको लागि आयोजकले निःशुल्क टिकट राखेको छ ।

नारीलाई सम्मान गर्ने उद्देश्यले आयोजकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गोल्डकप हेर्न आउने महिलाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको विराट गोल्डकपको संयोजक नविन रिजालले जानकारी दिए ।

शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर