AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सम्पादक डाक्टर पोखरेल सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०८०, आईतवार १२:०३
99
Shares
विराटनगर/ खवरपूर्वाञ्चल डटकमका सम्पादक डा. डिल्ली पोखरेललाई सम्मान गरेको छ ।

पोखरेलले विद्यावारिधि उपाधि हासिल गरेकोमा महेन्द्र मोरङ क्याम्पस विराटनगरको व्यवस्थापन विभाग अन्तरगत अर्थशास्त्र विभागले सम्मान गरिएको हो ।

पोखरेललाई अर्थशास्त्र विभागका प्रमुख वेदप्रसाद संग्रौला, सहायक क्याम्पस प्रमुख शिवनारायण चौधरी, बीबीए निर्देशक डा. मोहन सुवेदी, बीबीएम निर्देशक इन्द्रनारायण देव, तीर्थ शाक्य, राजन बराल, उदगम मिश्र, नन्दकिशोर अग्रवाललेलगायतले सम्मान गरेका थिए ।

अर्थशास्त्र विभागका सदस्य एवम् सहायक क्याम्पस प्रमुख रहेका डा. पोखरेलले विद्यावारिधि प्राप्तीले अर्थशास्त्र विभागको मात्र होइन प्राज्ञिक क्षेत्रकै गरिमा बढेको अर्थशास्त्र विभागका अध्यक्ष संग्रौलाले धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर