AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा राधाकृष्ण पोसाक प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०८०, मंगलवार १८:२७
315
Shares
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा राधाकृष्ण पोसाक प्रतियोगिता आयोजना गरिएको छ ।

कृष्ण जन्मअष्टमीको अवसर पारेर मंगलबार राधाकृष्ण पोसाक प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा जेकेजीदेखि एसकेजीसम्मका ६७ जनाको सहभागिता रहेको थियो । उनीहरू राधा र कृष्णको भेषमा प्रतियोगितामा भाग लिएका थिए ।

विजेता हुनेहरूलाई आकार्षण ट्रफि तथा प्रमाणपत्र वितरण गरियो । स्कूलले प्रत्येक वर्ष कृष्ण जन्मअष्टिको अवसर पारेर राधाकृष्ण पोसाक प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर