AArya
RUMPUM
animated ellipse animated ellipse

फोकस नेपाल संस्थाद्वारा अरनिको कलेजलाई शिक्षा सेवाबाट सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ असार २०८०, शनिबार १७:१८
396
Shares
विराटनगर / फोकस नेपाल संस्थाले विराटनगरको अरनिको कलेजलाई शिक्षा सेवा सम्मान २०८० बाट सम्मानित गरेको छ ।

काठमाण्डौमा फोकस नेपाल संस्थाले आज एक कार्यक्रमका विच विराटनगर–१० मा रहेको अरनिको कलेजलाई शिक्षा सेवा सम्मान २०८० बाट सम्मानित गरेको हो ।

सम्मानित कलेजलाई पूर्व मन्त्री अर्जुन नरसिंह केसीले गरे । कलेजको तर्फ कलेजका प्रिन्सिपल राजेश कार्कीले सम्मान ग्रहण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर