AArya
RUMPUM
animated ellipse animated ellipse

झुण्डीएको अवस्थामा देवर भाउजु मृत फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७७, शुक्रबार १९:१४
3
Shares
ईलाम / इलाम माङसेबुङ गाँउपालिका ६ स्थितमा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।

मृत पmेला पर्नेमा इलाम माङसेबुङ ६ मावाटोलका २७ बर्षीय विशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन् । हिजो बिहान कोहि कसैलाइ नसोधि घरबाट हिडेका देवर भाउजु बेलुकासम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा आज बिहान साढे ११ बजे घरदेखि करिव सात सय मिटर टाँडा दारजातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरिको पासो लगाइ झुण्डीएको अवस्थामा दुबै जनालाई फेला पारिएको भनि प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई घटनास्थल शुरक्षित राखी घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर