खबर पूर्वाञ्चल
मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत र करिम अन्सारीलाई सम्मान गरेको हो ।
बस्नेतले खेलकुद क्षेत्रको विकासमा योगदन पुर्याएको भन्दै सम्मान गरेको हो । अन्सारीले समाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याकन गर्दै सम्मान गरेको छ । अन्सारीले मलामीको लागि निःशुल्क रुपमा बस उपलब्ध गराउँदै आएका छन् ।
सम्मानित भएका व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले कदर पत्र वितरण गरेका थिए ।