पूर्वाञ्चल खबर
स्कूलले आज स्कूलमा एक कार्यक्रमको ओयोजना गरि गरे एसइइ दिएका ३७ जना विद्यार्थीलाई विदाई गरेको हो ।
उनीहरुलाई स्कूलका प्रिन्सिपल भुवन नेपाल,भाइस प्रिन्सिपल देविलाल महतो तथा स्कूलका शिक्षक र शिक्षकले मायाँको चिनो दिएर विदाई गरे ।