AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विश्व उपभोक्ता अधिकार दिवस विविद्य कार्यक्रम गरि मनाउने तयारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० फाल्गुन २०७६, शुक्रबार १७:१९
3
Shares
कार्यक्रमको बारैमा जानकारी दिँदै वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बराल । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विश्व उपभोक्ता अधिकार दिवस विविद्य कार्यक्रम गरि मनाउने भएको छ ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विभिन्न कार्यक्रम गरि उपभोक्ता दिवस मनाउने भएको हो ।

कार्यालय परिसरमा आज पत्रकार सम्मेलन गरि शनिबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गरि उपभोक्ता दिवस मनाउने तयारी गरिएको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हिमालय बरालले जानकारी दिए । उनका अनुसार शनिबार विराटनगरमा प्रभातफेरी निकालिनने भएको छ ।

विराटनगरस्थित वाणिज्य कार्यालयबाट निस्किएको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरि सोही स्थानमा आएर सम्पन्न हुनेछ । यस्तै आइतबार वृहत अन्र्तक्रिया कार्यक्रम हुनेछ । उक्त अन्र्तक्रिया कार्यक्रम पनि विराटनगरमा कार्यालय प्रमुख बरालले बताए ।

‘उत्पादनमा गुणस्तरीयता, उपभोक्तामा विवेकशिलता’ भन्ने मुल नाराको साथ विश्व उपभोक्ता दिवस मनाउने तयारी गरिएको छ । यस्तै १४ वटा सहाय नाराहरू रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर