RUMPUM
animated ellipse animated ellipse

भिरबाट लडेर मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७६, शुक्रबार १६:१०
3
Shares

ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ की ३५ बर्षीया सरिता लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।

आज घाँस काट्न भनी घर नजिकै रहेको अभेजुक भिरमा गएकी लिम्बु घाँस काट्ने क्रममा अचानक चिप्लेर लडी अन्दाजी ४ सय मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी पापुङबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको छ भने अन्य थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट अनुसन्धान टोली खटि गएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर