AArya
RUMPUM
animated ellipse animated ellipse

अश्लील वेबसाईट बन्द गर्न निर्देशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ आश्विन २०७५, शनिबार ०८:१४
3
Shares
काठमाडाैं / समाजमा बिभिन्न खालका अपराध बृद्धि भएपछि सरकारले अश्लील सामग्रीको आदानप्रदा, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले शुक्रबार दुरसञ्चार प्राधिकरणलाई त्यस किसिमका सामाग्रीमा नेपाल भित्रबाट हुने पहुँचकमा रोक लगाउन निर्देशन दिएको र प्राधिकरणले पनि सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरुलाई आईतबारबाटै रोक्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव नथा प्रवक्ता रामचन्द्र ढकालले इन्टरनेटको माध्ययमबाट यौनजज्य अश्लील सामाग्रीमा सहज पहुँचका कारण नेपाली समाजको मुल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा सामाज यौनजन्य हिंसा र विकृति ल्याउन प्रेरित गरेको ठहर गर्दै मन्त्रालयले अश्लील सामग्रीको प्रयोग आदनप्रदान, प्रकाशन र प्रसारणमा रोक लगाउने निर्णय गरेको जानकारी दिनुभयो । अाजकाे गाेरखापत्र दैनिकमा यो समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर