पूर्वाञ्चल खबर
उनले प्रदेश सरकार गठन भएको लामो समय भएपनी संघियताको मुल मर्म अनुसार अधिकार नदिएकाका कारण संघियतालाई असफल वनाउने खेल भइरहेको वताए ।
सो पार्टी विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने‘संघियताले सिहदरवारको अधिकार गॉउ गॉउमा पु¥याउने हो,यानकि सिंहदरवारको अधिकार वालुवाटार सार्ने होइन’।
प्रदेश सरकालाई दिएको अधिकार,स्रोत साधान र पहिलो जिल्ला पञ्चायतलाई दिएको स्रोत साधान उस्तै रहेको भन्दै संघियतालाई सफल वनाउन संविधानले पाएको अधिकार प्रदेश सरकारलाई दिनु पर्ने वताए ।
अध्यक्ष यादवले प्रदेश सरकार गठनपछि अहिलेको अवस्थाको प्रादेशिक अधिकारले जनताको चहाना भावनालाई समेटन नसक्ने आरोप लगाए ।
केन्द्र सरकारले भएजती केन्द्रिकृत शक्ति आफै राखेर कसरी संघियता चल्छ उनले भने । संघियताको सही कार्यान्वयमा लागि प्रदेश सरकारलाई शतिm र स्रोत्र साधानको आधारमा बलियो बनाउन आवश्य रहेकोमा उनले जोड दिए ।
अर्को एक प्रसँगमा अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भम्रणका क्रममा दुई नम्वरका मुख्य मन्त्रीले राखेको अभिव्यतिm देश भतmी भएको समेत जिकिर गरे । उनले आप्mनो प्रदेशमा भएको राजनितिक विभेद,असमानता बस्तु स्थितीको बारेमा भारतीय प्रधानमन्त्रीलाई जानकारी गराउँदैमा यस विषयलाई वखेडा झिकनुको अर्थ छैन ।
अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भम्रणका क्रममा केन्द्र सरकारको तर्फबाट भने उल्टै धेरै गल्ती कमजोरी गरेको आरोप लगाए ।
अध्यक्ष यादवले संविधान संशोधन,सरकारमा पार्टीको भुमिका तथा संघियता कार्यान्वयनको विषयमा सहमति भएरसम्म आप्mनो पार्टी सरकारमा सामेल नहुने वताए । संविधान संशोधनको मुद्धा थाति राखेर सरकारमा सहभागी नहुने उनको भनाई थियो । उनले संविधानलाई सर्विस्वकार्य र सवैको अपनत्व कायम गर्न संविधान संशोधन आवश्यक रहेको उनले वताए ।