AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

युवा उद्यमी काफ्ले सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७७, मंगलवार २०:१८
567
Shares
विराटनगर/ नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका वरिष्ठ उपाध्यक्ष तथा युवा उद्यगी गोपाल काफ्ले सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं. ३ ले आज एक कार्यक्रम आयोजना गरि युवा उद्यमी काफ्लेलाई सम्मान गरेको हो ।

काफ्लेले महामारीको रूपमा फैलिएको कोभिड – १९ को बेला पनि जोखिम मोलेर सेनिटाइजर स्प्रे(निर्मुलीकरण) गर्न उल्लेखिनिय भूमिका निर्भाह गरेको भन्दै वडा कार्यालयले सम्मान गरेको विराटनगर ३ का वडाअध्यक्ष विनोदकुमार बस्नेतले जानकारी दिए । काफ्लेलाई वडाअध्यक्ष बस्नेतले कदर पत्र र दोसल्ला ओढाएर सम्मानित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर