पूर्वाञ्चल खबर
शाखाले आज विराटनगर ट्राफिक चौकमा रहेको कार्यलय परिसदमा रक्तदान कार्यक्रम गरेको हो । १० महिलासहित ३५ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक पंकज समपकोटाले जानकारी दिए । संयोजक सापकोटाले अहिले रगतको अभाव भएकाले बैंक नवौ वर्षमा प्रवे गरेको उपलक्ष्यमा रक्तदन गरेको बताए ।