खबर पूर्वाञ्चल
उपेन्द्र यादव नेतृत्वमा रहेको जसपाबाट अलक भएका डा.भट्टराईले नेपाल समाजवादी पार्टी बनाएका थिए । गौतमको संयोजकमा मोरङमा ५१ सदस्य जिल्ला कार्य समिति चयन भएको छ । गौतम बाबुरामका विश्वासिलो पात्र हुन् ।
नयाँ शक्ति गटन भएदेखि नै संघिय परिषद्को सदस्य बनेका गौतम उपेन्द्रसँग पार्टी एकीकरण गरेर जसपा बन्दा पनि संघिय परिषद्को सदस्य तथा मोरङका उपाध्यक्ष बनेका थिए ।