नेपाल समाजवादी पार्टीको मोरङ संयोजकमा त्रिलोचन गौतम

खबर पूर्वाञ्चल, २२ श्रावण २०७९, आईतवार १७:१६
2.12k
Shares

विराटनगर / पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नेपाल समाजवादी पार्टीको मोरङको संयोजकमा त्रिलोचन गौतम चयन भएका छन् ।

उपेन्द्र यादव नेतृत्वमा रहेको जसपाबाट अलक भएका डा.भट्टराईले नेपाल समाजवादी पार्टी बनाएका थिए । गौतमको संयोजकमा मोरङमा ५१ सदस्य जिल्ला कार्य समिति चयन भएको छ । गौतम बाबुरामका विश्वासिलो पात्र हुन् ।

नयाँ शक्ति गटन भएदेखि नै संघिय परिषद्को सदस्य बनेका गौतम उपेन्द्रसँग पार्टी एकीकरण गरेर जसपा बन्दा पनि संघिय परिषद्को सदस्य तथा मोरङका उपाध्यक्ष बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५