AArya
RUMPUM
animated ellipse animated ellipse

प्रियंकालाई पिपुल्स च्वाइस अवार्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७३, आईतवार २२:१४
3
Shares
मुम्बई । हलिउड श्रृङ्खला क्वान्टिकोका लागि लोकप्रिय नायिकाको पुरस्कार पाएकी बलिउड नायिका प्रियंका चोपडा दोस्रो पटक पिपल च्वाईस अवार्ड पाएकी छिन् ।
एक प्रेश विज्ञप्तीमा उल्लेख भए अनुसार ‘बर्फी’ अभिनेत्रीले थ्रिलर सिरिज क्वान्टिकोको पहिलो संस्करणमै लोकप्रिय अभिनेत्रीको अवार्ड पाएकि थिइन् । पीपुल्स च्वाइस अवार्ड जित्ने उनी पहिलो दक्षिण एशियाली नायिका हुन् । ३४ वर्षीय यी नायिका अहिले हलिउडमा समेच चर्चित छिन् ।
हलिउड फिल्ममा ब्यस्त हुन थालेपछि बलिउड फिल्मलाई कम समय दिएकि पि्रयंकाले आफुले बलिउड फिल्मलाई कहिल्यै नबिर्सने बताएकि छिन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर