AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

झापा–५ मा बालेनको अग्रता दोब्बरभन्दा बढी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०८२, शुक्रबार ११:१५
297
Shares
दमक / प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन साहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा बढी मत पाएका छन् ।

ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर