AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

घरघरमा पुगेर जेष्ठ नागरिकको अशिर्वाद लिँदै घनश्याम खतिवडा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०८२, शनिबार १८:५१
99
Shares
लेटाङ / नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडाले लेटाङ ९ जाँतेमा जेष्ठ नागरिकहरुसँग भेटघाट गरेका छन् ।

खतिवडाले लेटाङ ९ जाँतेस्थित मदनचौकमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै जेष्ठ नागरिकसँगको भेटघाट सुरु गरेका हुन् ।

उनले एमाले सँधै जेष्ठ नागरिकहरुको सम्मान गर्ने पार्टी भएकाले वडामा रहेका जेष्ठ नागरिकहरुसँग भेट गरि आशिर्वाद लिएको जानकारी दिए।

वडा कमिटी अध्यक्ष वद्रीनारायण निरौलाका अनुसार चुनावको औपचारिक प्रचार प्रसार सुरु हुनु अघि वडामा रहेका जेष्ठ नागरिकसँग भेटघाट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर