AArya
RUMPUM
animated ellipse animated ellipse

शैलेजा आचार्य ह्दय केन्द्र विराटनगरमा इन्डोक्राइनोलोजी सेवा सञ्चालनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० पुष २०८२, बुधबार १५:५२
540
Shares
विराटनगर / शैलेजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा ह्दय केन्द्र विराटनगरले इन्डोक्राइनोलोजी( मधुमेह,थाइराइड तथा हार्मोन) सम्बन्धी सेवा सञ्चालनमा ल्याएको छ ।

विराटनगर–१३ मा रहेको सो अस्पतालले इन्डोक्राइनोलोजी( मधुमेह,थाइराइड तथा हार्मोन) सम्बन्धी सेवा सञ्चालनमा ल्याएको हो । विर अस्पताल काठमाण्डौबाट डिएम इन्डोक्राइनोलोजी गरेका डा. कुशल वस्तीले सेवा दिने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर