पूर्वाञ्चल खबर
आज विपक्षी गठबन्धनले आयोजबना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले ओली प्रवृत्तिले आफूहरू वाक्क दिक्क भएको बताएका हुन् । नेकपा एमालेबाट नेकपा हुँदै फेरि एमाले हुँदासम्म पनि ओलीले श्वेच्छाचारी प्रवृत्ति देखाएको उनको आरोप छ ।
नेता नेपालले सर्वाेच्च अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ताको विषयका विचार नहुने समेत बताए । संविधानको धारा ७६(५)मा दलिय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको उनको तर्क छ ।