खबर पूर्वाञ्चल
भारतको पूर्णियाको पाँचतारे होटलमा लगेर कक्षा ११ मा भर्ना भएका होटल मनेजमेन्टका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको हो ।
कलेजले पहिलो पटक नेपालबाहिर अभिमुखीकरण गरेको कलेजका अध्यक्ष अमितकुमार महतोले जानकारी गराए ।
विद्यार्थीहरुलाई कलेजका शैक्षिक निर्देशक रोशन पन्ती र काशी विद्या मन्दिरका प्रवन्धक निर्देशक बालकृष्ण पोखरेललगायतले कलेजको बारैमा बताएका छन् ।