RUMPUM
animated ellipse animated ellipse

कान्तीपुर कलेजले सुरु गरियो तीन दिने स्पोर्टस विक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०७९, शुक्रबार १७:०८
216
Shares
विराटनगर / विराटनगर– १० मा रहेको कान्तीपुर कलेजले तीन दिने स्पोर्टस विक २०७९ सुुरू गरेका छ ।

कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्पार्टस तीन दिने विक सुरू भएको हो ।

आइतबारसम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए । यस विकमा उत्कृष्ट हुने खेलाडीले माघमा हुने हिसान स्पोर्टस विकमा सहभागि हसन पाउँने प्रिन्सिपल नेपालले बताए ।

कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस विक गर्दै आएको छ । कलेजमा कक्षा ११ र १२ कक्षामा अध्ययरत १५० जना विद्यार्थीहरूले स्पोर्टस विकमा भाग लिएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर