RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा बक्तित्वकला प्रतियोगिता, प्रथम भए इशान्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ जेष्ठ २०७९, शनिबार १६:३५
1.53k
Shares
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा बक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि बक्तित्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

‘चुनावको महत्व’ शिर्षकमा भएको प्रतियोगिताको प्रथम कक्षा ९ का इशान्त यादव, द्धितीय कक्षा १० का स्नेहा झा र तृतीय कक्षा १० का देवराज नारयण महतो भए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । स्कुलले यसअघि पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरु आयोजना गर्दै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर