RUMPUM
animated ellipse animated ellipse

निको भएका दुई जना कोरोना सङ्क्रमित पुनः अस्पताल भर्ना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ बैशाख २०७७, आईतवार १९:०१
3
Shares
विरगञ्ज / नारायणी अस्पतालबाट कोरोनाको उपचारपछी निको भएर घर फर्किएका दुई जनालाई पुनः अस्पताल भर्ना गरिएको छ ।

गत बैशाख १४ गते एकैसाथ डिस्चार्ज गरिएका रौतहटका १९ वर्षिय युवक र वीरगञ्जको छपकैयास्थित मस्जीदमा बस्दै आएका एक भारतीय जमातीको स्वास्थ्यमा समस्या देखिएपछि दुवैजनालाई पुनः अस्पताल भर्ना गरिएको प्रदेश २ को सामाजीक विकास मन्त्रालयका प्रवक्ता, रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनीहरूमा कोरोना सङ्क्रमणको जस्तै लक्षण देखिन थालेपपछि पुनःः नारायणी अस्पतालको आईसोलेसनमा राखी स्वाब परीक्षणका लागि काठमाण्डौँ पठाइएको प्रवक्ता घिमिरेले आज नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर